ट्रेंडिंग:

>> एमबाप्पेको गोलमा रियल म्याड्रिड बिजयी, गोल्डेन बुटका दाबेदार >> प्लेनमा परपुरूषलाई चुम्बन गर्दा डेढ करोड जरिवाना >> एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने >> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुँदै >> खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा >> मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते >> डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी  >> पुल नबन्दै स्थानीय खुसी ! >> तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै >> सरकार सराप्ने सडक ! >> ६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना >> बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय पर्यटकले गरे अवलोकन >> चौरजहारीकाे घट्नालाई सम्झिंदै दिप प्रज्वलन >> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास >> रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक >> संरक्षणको बाटोमा ‘हुलासी घोल’ >> दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध >> देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> रवि नै सहकारी ठगीका ‘मुख्य योजनाकार’, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले >> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री

एउटै फिल्ममा ४५ व्यक्तिको अभिनय गरेर गिनीज वर्ल्ड रेकर्ड

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

काठमाण्डौ, १७ असोज । दक्षिण भारतको एक कलाकारले ४५ व्यक्तिको चरित्र निर्वाह गरेर गिनीज बुकमा पनि नाम लेखाउन सफल भएको छ ।

गान्धीदेखि लिएर ईसा मसीहसम्मको भूमिका निभाएका यी अभिनेताको नाम हो जानसन जर्ज । सन् २०१८ मा रिलीज भएको ‘आरानु नजान’मा जर्जले ४५ जना व्यक्तिको भूमिका निर्वाह गरेर इतिहास रचेका थिए । यो रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । ‘आरानु नजान’ एक घण्टा ४७ मिनेटको एक मलयालम फिल्म थियो जसको निर्देशक पीआर उन्नीकृष्णनले गरेका थिए ।

फिल्ममा जयाचन्द्रन थगाजीकरण र मुहम्मद नीलम्बुरले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा जनसन जर्जले कथाको साना साना ४५ जना व्यक्तिको रुपमा काम गरेका छन् । जसमा महात्मा गान्धी, ईशा मसीह, अब्दुल कलाम समेत भारतका कयौं महान् हस्तीलाई पर्दामा जीवन्त गराइएको छ ।
यसअघि बलिउडमा कमल हसन, गोविन्दा, संजीव कुमार तथा शिवाजी गणेशन जस्ता नाम आफ्ना फिल्ममा विभिन्न व्यक्तिको अभिनय गरेर धेरैको मन जितिसकेका छन् । सन् २००८ मा आएको फिल्म ‘दशअवतारम’ मा कमल हसनले पूरै १० जना व्यक्तिको भूमिका निर्वाह गरेका थिए । त्यस्तै गोविन्दाले ‘हद कर दी आपने’ फिल्ममा ६ जना व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?