ट्रेंडिंग:

>> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै

राधाकृष्णको १८ औ सास्कृतिक साझ भब्य सम्पन्न

२७ कार्तिक २०८०, सोमबार
२७ कार्तिक २०८०, सोमबार

बुटवल, २७ कार्तिक । बुटवलमा खेलकुद, सास्कृतिक र सामाजिक क्षेत्रमा विगत लामोसमयदेखि योगदान दिदै आएको राधाकृष्ण युवा क्लबले शुक्रबार १८ औ सास्कृतिक साझ भब्य रुपमा सम्पन्न गरेको छ । लुम्बिनी फलफुल तरकारी थोक ब्यवसायी संघको मुख्य प्रायोजनमा भएको कार्यक्रममा स्थानिय कलाकारहरुलाई प्लेटफर्म दिने गरि सागितिक कार्यक्रम गरिएको थियो । क्लबका अध्यक्ष सानू बरालले युवाहरुलाई एकतावद्ध गरि आफुहरु संस्थागत रुपमा खेलकुद र सामाजिक क्षेत्रमा भातृत्व र नेतृत्व विकासमा अग्रसर रहदै आएको बताए । ‘धेरै कलाकार र खेलाडीहरु उत्पादनसंगै प्लेटफर्म दिने गरि कार्यक्रम समेत गर्दै आएका छौ ।’—उनले भने । यसैगरि बुटवलका प्रतिभावान साईक्लिस्ट मनिक श्रेष्ठलाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमको एक समारोहका बिच नेकपा एमालेका नेता तथा पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपानेले उद्घाटन गर्दै युवाहरु परिवर्तनका बाहक भएको भन्दै विदेश पलायन रोक्ने गरि अभियान थाल्न सुझाव दिए । घर, समाज हुँदै देश विकास गर्न लाग्न उनले सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी फलफुल तरकारी थोक ब्यवसायी संघका अध्यक्ष गोपाल भुषाल,  बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष बिरमान लामा, वडा नं ७ को वडासदस्य चिनकाजी श्रेष्ठले शुभकामना दिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य प्रस्तुत गरेका थिए । यसैगरि कार्यक्रम अन्तरगत राखिएको भाग्यशाली चिठ्ठाको प्रथम पुरस्कार ३२ ईन्च स्मार्ट टिभी सन्तोष तरामुलाई, द्धितिय पुरस्कार माईक्रो ओभन मोनालिसा केसीलाई, तृतिय पुरस्कार ईलेक्ट्रिक गिजर गोपाल घिमिरेलाई परेको छ । यसैगरि ६ जनालाई ईण्डक्सन चुलो, १५ जनालाई ईलेक्ट्रिक हट ब्याग, टि कप लगायत ५१ जनालाई पुरस्कर वितरण गरिएको अध्यक्ष बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?