ट्रेंडिंग:

>> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
छैटौ (चौराहा—कालिकानगर) टोल समिति गठन

‘१८ बुदे आचारसंहिता पालना गरौ ।’—होटल ब्यवसायी

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बुटवल, ३१ साउन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अन्तरगत चौराहा—कालिकानगर टोल समितिमासुनिल गौतमको अध्यक्षतामा १४ सदस्यीय सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर पोखरेल, उपाध्यक्ष जीवन पौडेल, सचिव गोपाल पन्थ, कोषाध्यक्ष सारदादेवि थापा, सहसचिव युवराज काउचा तथा सदस्यहरुमा लेखमाया थापा, रामप्रसाद पाण्डेय, शंकर अधिकारी, रुपा कुमाल, प्रकाश खत्री, प्रदिप पौडेल, कृष्ण घिमिरे, चेतनाथ शर्मा सर्वसम्मत भए ।

बुधबार छैटौ (चौराहा—कालिकानगर) टोल समिति गठन कार्यक्रमबाट सल्लाहकारमा महेन्द्र श्रेष्ठ, बिष्णु चापागाई, लिल बहादुर बोहरा, पिताम्बर राना मनोनित भएका छन । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले उद्घाटन गर्दै ब्यवसायीलाई दक्ष बनाउने, नेतृत्वमा ल्याउने उद्येश्य अनुसार टोल समिति गठन अभियान थालेको बताए । पर्यटन ब्यवसायलाई राजनीतिभन्दा माथि उठेर अघि बढ्न सुझाव दिदै उनले ब्यवसायको हकहितलाई मुल मुद्या बनाएर अघि बढ्नुपर्ने बताए । होटल ब्यवसायमा निक्कै चुनौतीपुर्ण पेशा भएको भन्दै यसलाई सम्बोधन हुने गरि नेतृत्व सरकारसंग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । ब्यवसायीहरु आफनो आचारसंहिता, ब्यवसायीक मर्यादालाई विशेष ध्यान दिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले ईकाई स्तरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अन्तरगत टोल गठन तिब्रता दिइएको बताए । आआफनो टोलबाट रहेका होटल ब्यवसायीहरुको तथ्याकलाई ब्यवस्थित गर्ने र सेवाको बारे समेत कागजी रुपमा बलियो बन्ने रुपमा अघि बढाउने बताए । नया नेतृत्व आएसंगै होटल ब्यवसायीहरुको समस्या समाधानमा निरन्तर लागेको उनले बताए । होटल ब्यवसाय संवेदशिल पेशा भएको भन्दै उनले १८ बुदे आचार संहितालाई अक्षरस पालना गर्न सुझाव दिए । यसैगरि होटलको मेनुबारेमा समेत अपडेट हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले कोभिड १९ संगै पछिल्लोसमय आर्थिक कठिनाईमा पुगेको दुखेसो गरे । सरकारबाट आवश्यक पहन नभएको भन्दै सबै ब्यवसायीहरु संगठित भएर अधिकारको लागि आवाज निरन्तर अगाडी बढनुपर्ने बताए । सरकार केवल घोषणा गर्न कार्यान्वन नहुदा आफुहरु पिडामा रहेको उनले बताए । रात्रीकालिन सेवा दिने सरकारले भाषण गर्ने कार्यान्वनमा कुनै पहल नगरेको उनले गुनासो गरे । संगठनमा रहेको सदस्यहरुको क्षमता विकास गर्ने गरि विभिन्न तालिमहरुलाई निरन्तरता दिदै आएको उनले बताए । ब्यवसाय ठप्प रहेको उनले बताए । लागत उठाउन नसक्ने अवस्था आईपरेको उनले बताए । पर्यटन उद्योगको रुपमा घोषणा गरेर सरकारबाट आवश्यक सेवासुविधा उपलब्ध गराउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा जिल्लाका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, टोलका संयोजक पिताम्बर राना, सहसंयोजक कमला पाण्डे, टोलका सदस्य गोपाल पन्थले टोल गठनबाट हुने उपलब्धिका बारेमा प्रकाश पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?