© २०२३
छोटी भन्सार लुम्बिनीलाई स्तरोन्नति गर्न सांसद घिमिरेको माग
काठमाडौं,२१ भदौ । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयको रुपमा स्तरोन्नी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संसदको विशेष समयमा बोल्दै उनले भैरहवा भन्सार कार्यालय...