© २०२३
श्रमिकको नयाँ तलबमान कहिले ?
नेपालका श्रमिकहरू अहिले आन्दोलनकै चरणमा छन । श्रमिकहरूले नेपाल सरकारसँग परिवर्तित सन्दर्भमा श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न माग गर्दै आएका छन । धेरै भयो श्रमिकहरूको नयाँ तलबमान कायम नभएको । त्यही भएर श्रमिकहरूले श्रमिकको...