Logo
२४ जेष्ठ २०८०, बुधबार
‘मतदाताले विकास चाहेका छन्, त्यो मैले पूरा गर्छु’

सुरेन्द्र राज आचार्य प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका आचार्य सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । निर्वाचन सन्निकट आइरहँदा उनले आफ्नो प्रचार अभियानलाई पनि तीव्र पारेका छन् । विभिन्न विकासका एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका आचार्यसँग निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर

‘जनताले मलाई विकास गर्ने नेताको रुपमा चिनेका छन्’

वृजेश कुमार गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि आक्रामक ढंगले प्रचार कार्यक्रमलाई अगाडि बढाएका गुप्ता कपिलवस्तुको विकासका लागि एमालेले जित्नैपर्ने बताउँछन् । बिगतमा पनि केही राम्रा कामहरु अगाडि बढाएको र आगामी दिनमा पहिलेका कामलाई निरन्तरता दिन र

‘बाँकी रहेका काम पूरा गर्न पुनः जनतासामु आएको छु’

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका चौधरीको निर्वाचनको तयारी के कसरी भैरहेको छ र आगामी चुनावी एजेण्डा के के छन् भन्न्ने विषयमा केन्द्रित रहेर

‘मतदाताले जिल्ला नफर्केने विगतलाई सम्झाएका छन्’

मोफसलबाट उदाएका राजनीतिज्ञ हुन अमरसिंह पुन । नेपाली काँग्रेसको क्षेत्रीय सचिव पदमा निर्वाचित भएर काँग्रेसको औपचारिक जिम्मेवारीको सुरुवात गरेका पुन नेपाली कांग्रेसको ११ औँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । उनी २०६२ सालमा भएको नेपाली कांग्रेस रोल्पाको ११ औं जिल्ला अधिवेशनवाट कोषाध्यक्ष र २०७२ सालमा सम्पन्न १३ औं

‘पदमा हुँदा र नहुँदा जनताकै सेवामा बिताएको छु’

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकदै गर्दा दल तथा तीनका उम्मेदवारहरु चुनावी मैदानमा भोट माग्नमा व्यस्त छन् ।

‘काेहलपुर,राप्तीसोनारी,नरैनापुरकाे समृद्धिको खाका म संग छ ’

बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुर्य ढकालले लोकप्रिय एजेण्डा मार्फत मतदाताको मन जित्दै छन् । मतदाताहरु ढकालको आँटेको काम गर्ने र जनताका लागि दिनरात खटिने उनको स्वभावबाट परिचित छन् । ढकालले स्थानीय एजेण्डाको प्राथमिकतामा राप्ती नदी र खहरे खोलाले गर्ने कटान, डुबान नियन्त्रणलाई

खाँणलाई दोब्बर मतले जित्दैछौं : स्वाती थापा

रुपन्देही–३ को चुनावलाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले

स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुराउंछु : गुप्ता

  नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ता विगत पाँच दशकदेखि राजनीतिमा सक्रिय छन् । विगतमा पटकपटक चुनावमा पराजित भए पनि यस पटक भने उनी जितेर समाज सेवा गर्ने योजनमा छन् । कुन‌ै पदमा नरहेपनि आम नागरिकलाई शिक्षा, कृषि लगायत हरेक क्षेत्रका तह

‘नागरिकको जीवनस्तर सुधार्न पहल गर्नेछु’

वि.सं. २०५७ सालमा सशस्त्र जनयुद्धमा भूमिगत भई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी रेखा संसदीय निर्वाचनमा पहिलो पटक दाङ निर्वाचन क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका तर्फबाट प्रत्यक्ष उम्मेद्वार बनेकी छिन् । २०७२ सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेकी शर्माले २०७२ सालमै सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीसँगै संविधानसभामा नेकपा माओवादी केन्द्रको सचेतक समेत

‘तीन बर्षमा डिग्री कलेजको योजना ल्याउँछु’

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरिया विगत केही बर्षदेखि संघर्ष गर्दै आएका छन् । सेवा भावले जनताको माझ आएको उनको भनाई छ । उनका अनुसार हरेक तवरले राजनीतिले प्रभाव पारेकोले चौतर्फी विकास गर्न उनी प्राविधिक तर्फाको विद्यार्थी भए पनि उम्मेदवारी दिएका छन्

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन