© २०२३
एमाले नेता कार्यकर्ताका गाडी दुर्गा प्रसाईका समर्थकद्वारा तोडफोड
काठमाडौं,२५ असोज । झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम नजिक पार्किङमा राखिएका एमाले नेता कार्यकर्ताहरुका दुर्गा प्रसाईका समर्थकले तोडफोड गरेका छन् । युवा संघको अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा...