© २०२३
मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा
बुटवल, १८ वैशाख । मानवसेवा आश्रम बुटवलको संरक्षणमा रहेका असहाय, अनाथ, अभिभावकविहिन वालवालिकाहरुलाई लुम्बिनी केबलकार लिमिटेडले निःशुल्क केबलकारको यात्रा गराएको छ । बुटवल उपमहानगरपालिका वडा नं.–३ बमघाट देखि तिनाउ गाउँपालिका...