© २०२३
सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति
‘‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ आज (मे २) अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस देशभर विविध कार्यक्रमसाथ मनाइँदैछ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि...