© २०२३
अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
बुटवल । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने...