ट्रेंडिंग:

>> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक

पूर्वखोलामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

२८ माघ २०७८, शुक्रबार
२८ माघ २०७८, शुक्रबार

पाल्पाको पुर्वखोला गाँउपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण शुरु गरेको छ । गाँउपालिका भित्र रहेका ७० वर्ष माथिका सबैलाई घरमा पुगेर स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरुको अवस्थाका बारेमा जानकारी लिन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।

गाँउपालिकाले पुरानो योजना अनुसार ८० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरुलाई पौटिक आहार र न्यायो कपडा प्रदान गरेको ढकालले बताए ।

स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदेश सरकार र पुर्वखोला गाँउपालिकको सहयोगमा शुरु गरिएको गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । गाँउपालिकामा रहेका ज्येष्ठ नागरिक १ हजार ३ जना, ४९ जना फरक क्षमता भएका र ९ जना अपाङ्ता भएकाहरुलाई सेवा प्रदान गरिने शाखा प्रमुख ढकालले बताए । यसरी स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझन र उनीहरुको रोग पहिचान गर्न सहज भएको ढकाल बताउँछन् ।
मंगलबारबाट शुरु भएको परिक्षण तथा परामर्शमा धेरै जसो ज्येष्ठ नागरिकमा दम, मधुमेह, सुगर प्रेसर जस्ता समस्याहरु रहेका छन्। यसरी परिक्षण गर्दा कठिन रोगहरु द्येखा परेमा गाँउपालिकाले उपचारको व्यवस्था समेत गरेको ढकालले बताए । गाउँपालिकाका अनुसार यो अभियान फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?