ट्रेंडिंग:

>> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा >> वनको डढेलो बस्तीमा फैलिंदा ८ घर गोठ जले >> नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल चयन >> बाँकेको राप्ती सोनारीमा दिनहुँ आगलागीका घटना, नौ घर जलेर नष्ट >> श्रमिकले थाहा नपाएको मजदुर दिवस् >> नेपाल ७६ रनले पराजित, ५ खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’लाई २–१ को अग्रता >> ‘मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरे’ >> प्रचण्ड सत्ताका लागि जे पनि गर्ने व्यक्ति : भट्टराई >> वेस्ट इण्डिजद्वारा नेपाललाई २ सय २८ रनको लक्ष्य >> चुनावी हारको समीक्षा गर्न रास्वपाले बोलायो वैठक >> युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक >> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित !

ओम्स नेपालको केन्द्रीय सम्पर्क कार्यालय बुटवलमा उद्घाटन

१७ असार २०८०, आईतवार
१७ असार २०८०, आईतवार

बुटवल,१७ असार । हालै स्थापना भएको वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालको केन्द्रीय सम्पर्क कार्यालय र लुम्बिनी प्रदेश कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गरिएको छ । देशभरी विभिन्न कम्पनीका उत्पादन विक्री वितरण गर्ने वजार व्यवस्थापन तथा विक्री कर्मचारीको यही असार २ गते नवलपुरको गैडाकोटमा भएको भेलाले सूर्य पराजुलीको अध्यक्षतामा केन्द्रिय तदर्थ समिति गठन गरेको थियो । केन्द्रिय सम्र्पक कार्यालय र प्रदेश कार्यालयको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सूर्य पराजुलीले नेपालमा यस प्रकारको ट्रेड युनियन प्रकृतिको पहिलो संस्था भएको र संस्थालाई नेपाल सरकार अन्तर्गतका श्रम विभाग र भविष्यमा अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसम्म आवद्ध गराई संस्थामा आवद्ध सदस्यहरुको पेशागत हक अधिकार सुनिश्चित गर्ने बताए । वजार व्यवस्थापन तथा विक्री कर्मचारीहरुको पेशाको सुरक्षाको लागि संस्थालाई हरेक जिल्लामा विस्तार गर्दै लगिने अध्यक्ष पराजुलीले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्र्चाज लेखराज कुवंर, केन्द्रिय उपमहासचिव अमर कुमार बस्नेत, केन्द्रिय सदस्य गोविन्द ओली लगायतले वोल्दै संस्थालाई वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघको हकहितमा केन्द्रित गर्न सुझाव दिए । संस्थामा १० हजार जनालाई आवद्ध गराउने लक्ष्य रहेको उपमहासचिव बस्नेतले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?