© २०२३
फुट्यो पेट्रोलियम डिलर्स एसोसिएसन, पाठकको नेतृत्वमा नयां संघ गठन
बुटवल,३० साउन । पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन विभिजित भएको छ । देशभरका १५ सयभन्दा बढी व्यवसायी आबद्ध भएको संस्था विभाजित भई केदारप्रसाद पाठकको अध्यक्षतामा पेट्रोलियम व्यवसायी...