ट्रेंडिंग:

>> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी

फुट्यो पेट्रोलियम डिलर्स एसोसिएसन, पाठकको नेतृत्वमा नयां संघ गठन

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

बुटवल,३० साउन । पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन विभिजित भएको छ । देशभरका १५ सयभन्दा बढी व्यवसायी आबद्ध भएको संस्था विभाजित भई केदारप्रसाद पाठकको अध्यक्षतामा पेट्रोलियम व्यवसायी संघ नेपाल गठन गरिएको छ। संघको कार्यवाहक अध्यक्षमा रुपन्देहीका राजेन्द्रप्रसाद गुप्ता रहेका छन् । गुप्ता पश्चिमाञ्चल पेट्रोेलियम डिलर्स एशोसिएसनका पुर्व अध्यक्ष हुन् ।

संघको तदर्थ समिति मात्रै गठन भएको र चाँडै देशभरका पम्प व्यवसायीलाई समेटेर अधिवेशन गर्ने तयारी भएको नवगठित संघका महासचिव आत्माराम थापाले जानकारी दिए। डेढ वर्षअघि भएको एसोसिएसनको महाधिवेशमा लिलेन्द्र प्रधान अध्यक्ष र विश्व अर्याल महासचिव भएका थिए।

पम्प व्यवसायीको छाता संगठन भएर व्यवसायीको हक, हितमा काम गर्न नसकेको, वीमाको रकम अपारदर्शी भएको लगायतका आरोप लगाउंदै व्यवसायीहरू विभाजित भएका छन्।

वर्तमान कार्यसमितिको काम, कारबाहीलाई लिएर असन्तुष्ट हुने व्यवसायीको संख्या बढेपछि अर्को संगठन स्थापना भएको हो । तदर्थ समितिमा हाल बागमती प्रदेशका व्यवसायी मात्रै समेटिए पनि अधिवेशनले संघलाई राष्ट्रियस्तरको संगठन बनाउने गरी कार्यसमिति चयन हुने थापाले बताए।

संघको पहलमा बुधबारदेखि मूल्य अभिवृद्धि कर भ्याटमा आधारित ट्रान्जिट बिमा पनि सुरु हुने उनले जानकारी दिए।

विगत ८ वर्षदेखि एसोसिएसनको नेतृत्व गरिरहेका अध्यक्ष प्रधानले भने केही साथीहरूको असन्तुष्टि देखिएको र समाधानका लागि पहल भइरहेको बताए । तर नयां संस्था नै गठन भइसकेकाले अब पछि हट्ने सवाल नभएको बरु एशोसिएसनका धेरै व्यवसायी संघमा आवद्ध हुने कार्यवाहक अध्यक्ष गुप्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?