ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

‘मन्टेश्वरी शिक्षामा होलील्याण्ड किड्स ब्रान्ड बनेको छ’

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

म सेवा गर्छु भन्ने भावना बोकेर २०६५ साल असार ३ गते होलिल्याण्ड किड्स एकेडेमी ७ किण्डरगार्डेन (शिसु स्याहार केन्द्र) स्थापना गरेको हो । आज १६ वर्ष पुरा भै १७ वर्ष मा लागिरहेको छ यो विषयमा होलील्याण्ड किड्स एकेडेमी तथा किड्स गार्डेनका अध्यक्ष अजिता श्रेष्ठ थापा संग गरिएको कुराकानी ।

मन्टेश्वरी शिक्षाको अवस्था कस्तो छ ?
अहिलेको शहरी क्षेत्रमा मन्टेश्वरी भनि धेरै स्कुलहरू खोलिएको छ एउटा कोठामा खेलौना राखेर मन्टेश्वरी भनि पढाउने गरिएको छ जुन गलत हो । पछिल्लो समयमा साना कलिला बालबालिकाहरूलाई रमाउँदै, सिक्दै पढ्ने गर्ने वातावरण सहितको उचित वातानुकुलित विद्यालय आवश्यक हुन्छ ।

सहरी क्षेत्रमा यसको माग र प्रभाव कस्तो छ ?
अहिलेको वैज्ञानिक सुगना बालबालिकाको विकासको निम्तिमा मन्टेश्वरी शिक्षण पद्धति अत्यन्तै आवश्यक छ । यसलाई अझ विस्तार गरी लैजान आवश्यक छ । विद्यालयहरूमा पनि मन्टेश्वरी शिक्षा आदि कक्षा राखीएको हुन्छ । तर वालवालिकाहरू धेरै उमेर भएका वालवालिकाहरू भन्दा पनि ससाना बालवालिकाहरूका विचमा रमाउने, खेल्ने, सिक्ने भएको कारण उनीहरूको लागि मन्टेश्वरी नै उत्तम विकल्प हो ।

बालबालिकालाई किन मन्टेश्वरी भर्ना गर्ने ?
डा.मारीया मन्टेश्वरी पद्दति द्वारा हामिले चलाएका छौं । बालबालिकाहरू खुला वातावरणमा खेलिखेली पढ्ने आफ्नोकामआफै गर्नुपर्छ जिज्ञासु,उत्सुकता कोतुहल्ता बन्नु पर्छ भनि सिकाउने गर्छौ । हाम्रोमा अन्यमा भन्दा राम्रो सेवा सुविधा रहेका छन् । हामी पूर्णरूपमा मन्टेश्वरी शिक्षा प्रणालीबाट प्रशिक्षित प्रशिक्षकहरू हुनुहुन्छ । उहाँहरूले बच्चाहरूलाई रमाउँदै, सिकाउँदै जानुहुन्छ ।

मन्टेश्वर शिक्षा प्राप्त विद्यार्थीहरू (बच्चा) को सिकाई उपलब्धि के छ ?
–बच्चाहरूले कलिलो मानसिकतामा सिकेको कुरा विर्सदैनन, त्यसकारण यसको लागि सबैले उनीहरूलाई भविष्यमा सिक्ने शैद्धान्ती शैक्षिक गतिविधिहरूलाई उनीहरूकै मनासपटलमा सहजरूपले सिकाउने गरी हामीले पाठ्यक्रम तयार पारेर सिकाउँदै आएका छौं । जुन कुरा विद्यार्थीले सिकेर कतिपय अवस्थामा व्यवहारमा समेत लागू गर्दै आएको छ । जुन उपलब्धी हो ।

अन्य मन्टेश्वरी विद्यालयहरू भन्दा होलील्याण्ड के मा फरक छ ?
–होलिल्याण्डको बच्चाहरू अरू स्कुलको बच्चाहरू भन्दा फरकहुन्छ यहाको बच्चाहरू संस्कारी, ईमान्दारी, दयालू, सम्मान गर्ने, आदरगर्ने कृतज्ञता, शिक्षामा अब्वल हुने गरेकोछ ।

अन्त्यमा, अभिभावकहरूलाई यहाँको भनाइ के छ ?
–अभिभावकहरूलाई बुझेर हेरेर आफ्नो बच्चाको भविष्यलाई ख्यालमा राखेर राम्रो स्कुलमा राख्नुहोला भन्न चाहान्छु । धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?