© २०२३
राष्ट्रपति पौडेलले लगाए दुई बहिनीको हातबाट भाइटीका
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा दुई बहिनीको हातबाट भाइटीका लगाएका छन्। उनले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट राष्ट्रपति निवास शीलतनिवासमा भाइटीका लगाएका राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको...