ट्रेंडिंग:

>> अपाङ्ता भएका नागरिकलाई घरमै नागरिकता >> बुहारीलाई कन्यादान >> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

कक्षपति समाजको नेतृत्वमा महत्व

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३१ जेठ । कक्षपति समाज बुटवलको एघारौं साधारण सभा र पाँचौं अधिवेशनबाट महत्व कुमार कक्षपतिको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । बुधबार भएको अधिवेसनबाट समाजको वरिष्ठ उपाध्यक्षमा गणेश कुमार कक्षपति, उपाध्यक्षमा जबिन कक्षपति, सचिव रविन्द्र कक्षपति, सहसचिव सुरेशकुमार कक्षपति, कोषाध्यक्षमा दिनेश कक्षपति तथा सदस्यहरुमा राजु कक्षपति, यज्ञेश्वर कक्षपति, कल्पना कक्षपती, पिंकी कक्षपति, निशा कक्षपति, प्रजु पक्षपति र सन्देश कक्षपति निर्वाचित भएका हुन । एक

कार्यक्रममा बिच समाजका अध्यक्ष प्रविणलाल कक्षपतिले नवनिर्वाचित टिमलाई पद हस्तान्तरण गरेका छन । समाजका सुवर्णलाल कक्षापतिले कार्यक्रमको उद्घाटन गदै नेवारी भेषभुषा, खानपिन र भाषालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । समाजको सचिव पदमा रहेर लामोसमय योगदान दिएका महत्वकुमार कक्षपतिले नेतृत्व ग्रहण गर्दै एकआपसमा सद्भाव, सामिप्यता र सहभागिताको मन्त्रलाई आत्मसात गर्दै वर्षभरि नै विविध कला, संस्कृति र संस्कार संरक्षणका कार्यक्रमहरु गर्ने बताए ।

यसैबिच नेवारी चाड सिथी नखको अवसरमा कक्षपति समाज बुटवलको कुल पूजा समेत सम्पन्न भएको छ । करीब १० वर्ष अगाडि बुटवल क्षेत्रका वरिपरि छरिएका कक्षपति दाजुभाईहरुलाई एकत्रित गरी समाजको निर्माण भएको निवर्तमान अध्यक्ष डा. निरञ्जनलाल कक्षपतिले स्करण गरे ।

कार्यक्रममा समाजका सचिव दिनेश कक्षपतिले १० वर्षको अवधिमा भएका गतिविधिबारे जानकारी दिएका थिए । समाजमा हाल रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु, नवलपरासी, चितवन, बाँके, प्युठान जिल्लाका कक्षपति दाजुभाईहरु जम्मा भएर कुल पूजा गरी प्रसाद ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?