© २०२३
सरकारी सेवा झल्काउने फोटो प्रदर्शनी
सरकारी सेवा झल्काउने गरी मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरूको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरू समावेश गरिएको थियो । फोटो...