© २०२३
सादगीपूर्ण राजनीतिका पर्याय रवीन्द्रनाथः जो हेभिवेट नेतासँग चुनाव लड्दैछन्
कपिलवस्तु, १ कात्तिक । असोज ३१ गते सोमबार साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौलीमा भेटिए जिल्लामा सादगीपुर्ण राजनीति गर्दै आएका नेता रवीन्द्रनाथ मिश्र । पुरानो साईकलमा चुनाव प्रचारको सामग्री...