© २०२३
संघदेखि प्रदेशसम्म प्याकेजमै भागवण्डा हुनुपर्ने दाहालको अडान
काठमाडौं, ८ पुस । सांसदहरुले सपथग्रहण गरेसँगै पाँचदलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार...