बुटवल,३ माघ । नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका अभिनेता पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सञ्चारमाध्यमलाई जानकारी दिए । जिल्ला अदालतले पल
बुटवल,३ माघ । चलचित्र पत्रकार संघ रुपन्देहीको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले मोहन न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी ३ वर्षका लागि सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव बिकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिब भुसाल रहेका छन् । यसैगरी सदस्यहरुमा बिकास पराजुली,
बुटवल, १९ पुस । बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् । ३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् । रौतार कालिका मानवज्ञान माविमा कक्षा १२
बुटवल, पुस – सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक बजे।बि ओलीले आफ्नै जिबन कथामा भर्खरै एउटा गीत सार्बजनिक गरेका छन् । उक्त गीत “युरोपको कथा” बोलको रहेको छ । उनि अहिले पोर्चुगल रहेका छन् । जे.बि. ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको
बुटवल, २० कात्तिक । मोफसलमा संगीत साधनाको केन्द्रका रुपमा परिचय बनाएको बागेश्वरी संगितालय थियटरको क्रेजलाई अगाडि बढाउँदैछ । संगितालयको आफ्नै उत्पादनमा दुई वर्षअघि ‘सुनको पिँजडा’ नाटकको पहिलो सुरुवातको अनुभव संगितालयका संचालक सुरेश सेन्चुरीले बटुलेका छन । ‘यसमा धेरै चुनौती छ,’– उनले भने । सुरुवातमा कोभिड संक्रमण बाधक भएको उनले दुःखेसो
काठमाडौं, १६ कात्तिक गत कात्तिक ११ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिइरहेका छन् । हलसम्म आइपुगेका दर्शक फिल्म हेरिसकेपछि निर्माण टिमलाई बधाई दिँदै निस्किरहेका छन् । काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किने भएको छ ।
बुटवल कात्तिक ११ गतेदेखि प्रदर्शन हुन गइरहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा छ । हरिवंश आचार्यसहितका कलाकार देशका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् । कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टुर गरिरहेको छ ।
तिहारको अन्तिम दिन भाइटीका लगाएर मनाइएको छ । दाजुभाइ तथा दिदीबहिनीले एक आपसमा मखमली माला र टीका लगाएर भाइटीका मनाए । यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ । नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आआफ्ना दिदीबहिनीबाट भाइटीका
गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह गरेका
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साम्राज्ञी दर्शकमाझ आउन आतुर देखिएकी छिन् । उनले अभिनय गरेको चलचित्र रिलिज नभएको एक बर्ष भयो । गतबर्ष असोजमा चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएपछि उनको कुनै पनि नयाँ प्रोजेक्ट आएको छैन । तर, उनको यो योजना यो बर्ष पुरा हुनेमा भने शंका देखिएको । किनकी,