ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

नवलपुरमा मिटरब्याजी धन्दा फस्टाउँदो

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

नवलपुुर १७ पुुष । अहिले समाज मिटरब्याजीले आक्रान्त छ , मिटरब्याजीका समस्याले हरेक नागरिक कुुनै न कुुनै बहानामा पीडित बन्दै न्यायका लागि प्रशासनको ढोका सम्म ढकढक्याउन पुुग्नेको लर्को नै लाग्न थालेको छ ।

दश करोड बढि मिटरब्याजीका नाममा ठगी भएका २१ उजुुरी परेका र ती मध्ये चार वटा उजुुरी जिल्ला प्रशासन कार्यालयमा दुुबै पक्ष बीच बार्ताको माध्यमबाट समाधान गरिएको छ भने पाँच वटा जिल्ला अदालतमा मुुद्धा परि बिचारधनि अबस्थामा रहेका र बाँकी को हकमा थप छानबीन भैरहेको सहायक प्रमुुख जिल्ला अधिकारी मुुक्तिराम रिजालले बताए ।

मिटरब्याजीका नाममा बचेको ईज्जत पनि जाने डरले समाजमा एकले अर्कोलाई धमकाउने र गुुपचुुपमै ब्यबहार मिलाउने प्रबृति हाबी भए पनि पछिल्लो चरणमा मिटरब्याजीका नाममा र्भएको आन्दोलनले देशै भरि चर्को रुप लिन थाले पछि अहिले पूुर्बी नवलपरासीमा पछि दश करोड बढिको मिटरब्याजीका नाममा ठगी भएको भन्दै जिल्ला प्रशासनमा उजुुरी परेको जिल्ला प्रशासन कार्यालय पूुर्बी नवलपरासीले जनाएको छ ।

नवलपरासी पूुर्बका सहयाक प्र्मुुख जिल्ला अधिकारी रिजालले मिटरब्याजीका २१ उजुुरी परेको बताउँदै प्राय जसो उजुुरी बेनामी भएकाले पटक पटक त्यस्ता ब्यक्तिलाई सम्पर्कमा ल्याउन प्रयास भए पनि नसकिएको र अब अन्तिम ताकेत ागर्ने र त्यो समयमा पनि उपस्थित नभए तामेलीमा राखिने बताए ।

मिटरब्याजीको नाम भरसक गोप्य राखिएको र समाजमा थप ईजजत जान सक्ने भएकाले उनीहरुले नै गोप्य राखिदिन अनुुरोध गरेका कारणले प्रशासनले गोप्य राखेको र कतिपय बेनामी समेत उजुुरी परेको र त्यसको छानबीनमा ढिलाई भैरहेको रजिालले बताए ।

अहिले पीडक र पिडित दुुबैले एक अर्कोलाई दोष दिदैँ मिटरब्याजीका नाममा आफुुहरुलाई फँसाउने काम भैरहेको भन्दै कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध समेत जनाएका थिए भने जिल्ला प्रशासनमा दश करोड बढि मिटरब्याजीका नाममा ठगी भएको पीडितहरुले आरोप लगाएका छन । मिटरब्याजीका नाममा जथाभाबी आरोप खेपेका स्थानीय एक बैकमा कार्यरत कर्मचारी दिपक गौतम र कुुमार बास्तोलाको मिटरब्याजीका नाममा कहीँ कतै पनि सँल्गनता नदेखिएको जिल्ला प्रशासनले जनाएको छ ।

स्थानीय बैकमा कार्यरत दिपक गौतम र कुुमार बाँस्तोलाले अहिले सम्म आफुुले कसैलाई पनि सापटी रकम नदिएको तर बैकले कर्जा दिने कार्यमा कर्मचारीको नाताले ग्राहकलाई सहयोग गरेको नाममा आफुु माथि मिटरब्याजीको धन्दा चलाएको आरोप खेपे पनि यसमा आफनो कुुनै सँल्गनता नरहेको र जिल्ला प्रशासनको छानबीनमा पनि निर्दोष रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?