ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

पोखरा ।

गण्डकी प्रदेश सरकारले म्याग्दीको पर्यटकीयस्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने भएको छ । चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नती पनि गरिने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनायो ।

मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदमार्गको महत्व बचाउँदै सडक पूूर्वाधार निर्माण गरिने बताए । ‘चित्रेदेखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतीका लागि चालुु आर्थिक वर्षमा नै तीन करोडको बजेट व्यवस्था गरेर बहुुबर्षीय ठेक्का लगाउँछौ’ उनले भने, ‘घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यसवर्ष तीस लाख बिनियोजन भएको छ । थप बजेटको व्यवस्था गरेर यसैवर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौ ।’

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले चालुु आर्थिक वर्षमा तीस लाख बिनियोजन भएको चित्रे घोडेपानी सडकका लागि चालु आर्थिक वर्षमा तीस लाख बजेट थप गर्ने र त्यसलाई बीस प्रतिशत मानेर तीन करोडको बहुुवर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको जानकारी दिए ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतीको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतीका लागि गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीलगायत जनप्रतिनिधिले अनुरोध गरेका थिए ।

मुुख्यमन्त्री पाण्डेले कास्कीको तिखेढुुंगा हुुँदै उल्लेरी जोड्ने सडक स्तरोन्नती गर्ने पूूर्वाधार विकास कार्यालय कास्कीमार्फत पाँच करोड बजेट बराबरको बहुुबर्षीय ठेक्का लगाउने तयारी गरेको बताएका छन् । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने उनको भनाई छ । मुुख्यमन्त्री पाण्डेले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा पहिचान हुुने पदमार्गको विकासमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?