Logo
११ मंसिर २०७९, आईतवार
Logo

तनहुं १ मा रामचन्द्र पौडेल विजयी


बुटवल,८ मंसिर । तनहुँ १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित हुंदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका पुर्व कांग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?