Logo
२४ जेष्ठ २०८०, बुधबार
नेपालको खेतमै कुहियो, भारतबाट करोडौंको आयात

बाँके, १५ बैशाख । बारीमा लगाएको टमाटर लटरम्म फलेर बोटमै पाक्न लागिसके । तर किन्न आउने कोही पनि भएनन् । बजार लगेर बेच्न खोजियो तर त्यहाँ पनि कसैले किनिदिएनन् । टमाटर बेचेर आम्दानीको हरहिसाव गर्दै बसेका बाँकेको खजुरा–२ सितापुर ‘ए’ गाउँका अगुवा किसान लाल बहादुर खत्रीलाई यसपटक निकै आपत प¥यो

गुल्मीमा पहिलो पटक ‘मह उत्सव’

गुल्मी, वैशाख । गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाईएको छ । मुसिकोट नगरपालिका अन्तर्गत ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा उक्त मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा जिल्लाको मुसिकोट नगरपालिकामा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घर

दाङमा मह उत्पादन घट्दै, चरनको अभावले उत्पादनमा कमी

दाङ, ६ वैशाख । दाङमा पछिल्ला वर्षहरुमा मह उत्पादनमा कमी आएको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण मह उत्पादनमा गिरावट आएको बताइएको छ । विगत २० वर्षदेखि दाङमा मौरीपालन व्यावसाय गर्दै आएका मौरीपालक महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले मह उत्पादनको श्रोतमा कमी आईरहेको बताए ।

ओखलढुंगाका राईको खेती दाङमा नमूना

दाङ, ५ वैशाख । सानो पराले घर, घरछेउँमा लहलह झुलेको चना, धनियाँ र गहुँ खेतीका दृश्य देख्न सकिन्छ । घोराही –१७ ठाटीगाउँमा ओखलढुंगाका तुलकर्ण राईका जाँगर लहलह झुलेको देख्दा जो कसैको मन लोभ्याउने गर्छ । गहुँ पाकेर काट्ने तयारीमा छ । चना र धनियाँ आधा हरियोमै बिक्री भयो आधा सुकेर

पालिकाले तरकारी किनिदिँदा मुसिकोटका किसान ढुक्क

बुटवल, चैत - गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का सुभाष भण्डारीले आफ्नै बारीमा तरकारी खेती गरेर राम्रो आर्यआर्जन गर्न सकिन्छ भन्ने विश्वास बोकेका युवा हुन् । उनी भ्रमाचौर प्रगतिशील कृषक समूह मार्फत तरकारी खेती गरिरहेका छन् । तर उत्पादन भएको तरकारीले बजार नपाउँदा सोचे जस्तो तरकारी उत्पादन हुन नसकेको बेलामा नगरपालिकाले

मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

बुटवल, १८ चैत । बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक

जीवन धान्न दुग्ध आवश्यक

चन्द्रौटा(कपिलवस्तु), १८ चैत । नयाँबस्ति दुग्ध उत्पादन सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका–११, नयाँबस्तिमा रहेको सहकारीको ३० औं साधारणसभा शनिबार सम्पन्न भएको सहकारीले जनाएको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले आर्थिक पाटोलाई मजबुत बनाउँदै सहकारीले सामाजिक गतिविधिमा प्रभावकारी भुमिका खेल्ने बताए । ग्रामीण

अलैंची फल्दा अचम्म

पाल्पा- आफनै घरमा डेरा गरी बस्ने खोटाड्डका विद्यार्थीले सानो अलैचीको बिरुवा दिदा टोपराज बस्याललाई अलैचीको वगान बन्ला भन्ने कल्पनै थिएन । विद्यार्र्थीले ल्याएको सानो विरुवा उनले जागर गरेर रोपेका पनि थिएनन् । २०६९ सालमा मन नलागि रोपेका थिए तर कल्पना गरे भन्दा फरक भयो बस्यालले अलैचीको बगान देखाउँदै भने ।

अर्गानिक उत्पादनः नीति कार्यक्रममा जोड, बजेटमा वेवास्ता

दाङ, १६ चैत ।  घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रममा रसायनिक विषादी घटाउने कार्यक्रमलाई प्राथमिकता दिएको थियो । रसायनहरुको प्रयोगबाट माटो तथा पानीमा परेको असर र अन्य बातावरणीय समस्यालाई घटाउने कुरा गरेको थियो । यसका लागि किसानलाई प्राविधिक ज्ञान दिई प्राङ्गारिक मल तथा प्राङ्गारिक विषादी प्रयोगमा जोड

आहा ! मोतिगन्जको लोभलाग्दो मकै खेती, ६ सय कठ्ठाबाट ३२ परिवारले वर्षेनी ५० लाख कमाउंँदै

बुटवल, १५ चैत ।    दुई वर्ष अघिसम्म बुटवल–१४ मोतिगन्जमा धान र तोरी खेतीपछि अधिकांश खेत बांँझै रहन्थे । त्यहांँ भैसी चराइन्थ्यो । तर अहिले मोतिगन्जका खेत कतै पनि बांँझो देखिन्न । कतै घोंगा लागेका बेच्न तयार मकै त कतै भर्खर उकेरा लगाएका मकै खेतीले सिंगो गाउं हरियाली र मकैमय

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन