© २०२३
सरावलका किसानले मागे धानबालीको क्षतिपूर्ती
बर्षाका कारण जिल्लाको सरावल गाउँपालिकाको दक्षिणी भेगमा डुबान भई करोडौको बालीनाली क्षति भएको भन्दै राहत उपलब्ध गराउन स्थानियले माग गरेका छन् । बर्षायाममा आएको लगातारको बाढीले एक हजार भन्दा बढि...