नेपालगन्ज उपमहानगरपालिका अव सिसि क्यामेराको निगरानीमा हुने भएको छ । सोमबार नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि क्यामेरा जडान गरिएसंगै अब शहर सिसि क्यामेराको निगरानीमा हुने भइको हो ।सिसि क्यामेरा जडानसंगै अपराधिक गतिबिधि नियन्त्रण हुने जनाईएको छ । सिसि क्यामेरा जडानको पहल गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले
आफन्तले दुई महिना अघि नेपाल आउदाँ तौलिहवा बजारमा चोरी भएको मोटर साईकल फेला पर्ला भनेर भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बढनी थानामा कार्यरत भान्से प्रहरी शिव कुमार प्रजापतिले कल्पना समेत गरेका थिएनन । तर कपिलवस्तु प्रहरीले बरामद भएका चोरीका मोटरसाईकलको ईन्जिन र चेचिस नम्बर भारतिय प्रहरीलाई उपलब्ध गराएको थियो ।
प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार विरुद्ध कडा टिप्पणी गर्न थालेका छन । उनिहरुले पछिल्ला वैठकहरुमा सरकारको विपक्षमा सिलसिलावद्ध रुपमा आलोचना र टिप्पणी गरेका हुन ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्न समेत पछि परेनन
नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न माग सहित आन्दालनको कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल सरकारले पहिला देखि कार्य गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई यहि असार महिनाबाट पदमुक्त गरको भन्दै आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरको छ । संघले आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यस भन्दा
बुटवल, २० साउन । बुटवल महिला जेसिजको आयोजना र एबिसी न्युजको संयोजनमा तुल्सिपुर उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु र नेपाल प्रहरीको संयुतm पहलमा आज बुटवल हिलपार्क परिसर सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा बोल्दै बुटवल इजलासका प्रमुख माननिय रमेश पोख्रेलले सार्बजनिक जग्गामा फोहोर गर्नेलाई कारबाही गर्ने निती अबलम्बन गर्न सके
बुटवल जेसीजले स्वस्थ युवा सुखी परिवार भन्ने मुल नाराका साथ शुरु गरेको जेसीज सप्ताहको आज एक समाहरोहका विच प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बरालले नया जिवन लघु चलचीत्र विमोचन गरेर उद्घाटन गरेका हुन । कार्यक्रममा मुटुरोग विशेषज्ञ समीर गौतम ,सीदार्थ गौतम वुद्ध क्याम्पसका क्याम्पस प्रमुख वावुराम पाण्डेय ,जेसीआई
रुकुम पुर्वको भुमे गाउँपालिका रहेको एक निर्माणधिन स्वास्थ्य चौकीको भवन पहिरोको उच्च जोखिमममा परेको छ । केहि दिनयता परिरहेको अविरल बर्षका कारण भवन निर्माण स्थाल भुमे गाउँपालिका वडा नं. ३ सिम मोराबाङ्गमा रहेको स्वास्थ्य भवन जोखिममा परेको हो । कुल २ करोड २ लाख लागतमा शिवाको वि.एल., हिमशिखर जे.भी.द्धारा सात
कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहिले तालीमका सहभागी संगै चार घण्टा बिताएका छन् । संसदिय मामीला पत्रकार समाज कर्णाली प्रदेशले आयोजना गरको दुई दिने संसदिय रिपोर्टिङ् सम्बन्धि क्षमता अधिवृद्धि तालीममा प्रमुख अथितीको रुपमा सहभागी भएका शाहि पत्रकार संगै केहि सिक्ने भन्दै चार घण्टा बसेका हुन् । पत्रकार संगै संसदिय मामीला
पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादु रायमाझीले कृषि र पशुपालनबाट अर्घाखांचीलाई देसकै नमूना जिल्ला बनाइने बताए । सबैभन्दा पहिले सम्बृद्ध जिल्ला अर्घाखा“ची हुने दावी गरे । जिल्ला पशु सेवा कार्यालय र किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम (केयूविके) ले डिभर्नामा जालका“डा बाख्रापालन समूहका कृषकले उत्पादन गरेको बोयर बोका बिक्रीको रकम हस्तान्तरण
झिमरुक गाउँपालिका–१ बांगेमरोठ सौतामारे क्षेत्रमा जोखिममा परेका पहिरोपीडितहरुलाई जाली वितरण गरिएको छ । दिव्यशक्ति निर्माण सेवा प्यूठान नगरपालिका–९ का व्यवसायी दिपेन्द्र केसीले जाली प्रदान गरेका हुन् । सौतामारेफेदीमा कार्यक्रम गरी उनले वडा कार्यालय मार्फत ४० थान जाली हस्तान्तरण गरे । झण्डै ८१ हजार रुपैयाँ लागतमा जाली खरिद गरी पीडितलाई दिइएको