© २०२३
कर्णाली उत्सव ‘कुडा कर्नालीका’ पाँचौ संस्करणः कर्णालीको संस्कृति झल्किने कार्यक्रम
सुर्खेत, ४ फागुन । कर्णालीप्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव’ ‘कुडा कर्नालीका’ पाँचौं संस्करण शनिबारदेखि सुरु हुन लागेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा तीनदिनसम्म उक्त उत्सव संचालन हुन लागेको...