ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

सल्यानमा एकीकृत समाजवादीको छत्रेश्वरी गाउं कमिटी एमालेमा समाहित

१५ पुष २०८०, आईतवार
१५ पुष २०८०, आईतवार

सल्यान, १५ पुस । सल्यानको छत्रेश्वरीमा एकिकृत समाजवादीका वडा कमिटी अध्यक्ष, सचिव सहित २६ जना एमालेमा समाहित भएका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा समाजवादीका वडा कमिटी अध्यक्ष लेख बहादुर चन्द, सचिव मिना मल्ल लगाएत २६ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् । एमाले सल्यान जिल्ला कमिटी सचिव ओज बहादुर बुढाथोकी लगाएतका नेताहरुले शनिबार उनीहरुलाई पार्टीमा स्वागत गरेको एमाले छत्रेश्वरी गाउँपालिका कमिटीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए ।

समाजवादीको कुनै औचित्य नभएको र देशको सच्चा शक्ति एमाले नै भएको भन्दै एउटै वडाबाट समाजवादीका २६ जना नेता कार्यकर्ता पुरानै पार्टीमा फर्कीएको एमाले छत्रेश्वरीले जनाएको छ । सो अवसरमा बोल्दै एमालेमा समाहित भएका लेख बहादुर चन्द र मिना मल्लले आफुहरु पहिले देखि नै एमालेमा फर्कीन आतुर रहेको उल्लेख गर्दै अव एकजुट भएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

पार्टीमा स्वागत गर्दै एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले भरपर्दो पार्टी एमाले मात्रै भएको जनाउदै एमालेको नेतृत्वमा मात्रै विकास। समृद्धि र सुशासन प्रापत गर्न सकिने धारणा राखेका थिए । उनले पार्टीका सबै नेता कार्यकर्ताले उचित जिम्मेवारी पाउने भन्दै एमालेलाई बलियो बनाएमा मात्रै विकास संगै नागरिकमा आशा, भरोसा, उत्साह र विश्वास जागृत हुने बताए ।

एमाले छत्रेश्वरी १ को वडा कमिटी बैठकमा पार्टीका गतिविधि समिक्षा संगै स्वागत कार्यक्रम र आगामी कार्यदिशाको बारेमा छलफल भएको वडा कमिटी अध्यक्ष कालि बहादुर चन्दले बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु फौद बहादुर बस्नेत, खडग शाही, देव बहादुर घर्ती, अमृता चन्द, गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, सचिव एकराज थापा लगाएतले बोलेका थिए । बैठकको सञ्चालन वडा कमिटी सचिव रुद्र चन्दले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?