© २०२३
कृषि विकास निर्देशनालय लुम्बिनीका अधिकृत बस्याल सर्वोत्कृष्ट कर्मचारी
बुटवल, २४ भदौ । लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयमा कार्यररत कर्मचारी मध्ये अधिकृत दयाराम बस्याल सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । यस्तै...