© २०२३
राजेन्द्र लिङ्देनले भने : एउटा गाडी गुडिनसक्दै प्रचण्ड अर्को गाडीमा हामफाले
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्। सोमबार प्रचण्डले विश्वासको मत लिने क्रममा संसद बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘हाम्रो...