ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

मिसन ग्रासरुटः आधारभुत तहको तथ्यांक संकलन गर्दै एमाले

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

सल्यान,  फागुन – पाार्टी सुदृढिकरण तथा विस्तारका लागि सुरु भएको ‘मिसन ग्रासरुट’ अन्तर्गत सल्यानको कपुरकोटमा नेकपा एमालेले वस्तीस्तरबाट विवरणहरु संकलन गरिरहेको छ । कपुरकोट गाउँपालिकामा एमालेका केन्द्रीय प्रतिनिधी राम प्रसाद बराल सहित जिल्लास्तर र पालिका स्तरका नेता कार्यकर्ताहरु खटिएका छन् । वडा नम्बर ४, ५ र ६ का विभिन्न वस्तीमा कार्यक्रम सम्पन्न गरेको एमालेले मंगलबार कपुरकोट ३ स्थित मुलपानीमा कार्यकर्ता भेटघाट गरेको हो । आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने तथा सदस्यता नविकरणका विषयमा ‘मिसन ग्रासरुट’ केन्द्रीत रहेको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जनाए ।

मुलपानीमा भएको कार्यक्रममा एमालेका केन्द्रीय प्रतिनिधी बरालले नयाँ गतीका साथ आफ्नो पार्टी अगाडी बढ्ने बताए । उनले देशको रक्षा गर्ने र विकासलाई गती दिने पार्टी नेकपा एमाले मात्रै भएकाले यो पार्टीलाई तल्लो तहदेखी नै बलियो बनाउनुपर्ने बताए । यस्तै एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न पार्टीले योजना बनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा एमाले कपुरकोट गाउँपालिका कमिटीका सदस्य टिकाराम बुढाथोकी, वडा नम्बर २ का पार्टी कमिटी अध्यक्ष नवराज बुढा, वडा नं ५ का पार्टी कमिटी उपाध्यक्ष लालसिंह वली लगाएतको सहभागिता थिए । सहभागी स्थानीय कार्यकर्ताले पार्टीको बैचारिक प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?