काठमाडौँ, २४ माघ । विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५
बुटवल(बुटवल टुडे)– “भविष्यका लागि विद्यार्थीहरूलाई सशक्त बनाउने अभियान अनुसार स्वीफ्ट एजुकेशन ले सफ्टवेयर इन्जिनियरिङ, डिजाइन र उद्यमशीलतामा शिक्षाविद्हरू प्रदान गर्न स्वीव्ट एजुकेशन र एक्सलेरेत साझेदार मा सम्झौता गरिएको छ । स्वीव्ट एजुकेशनका विद्यार्थीहरूलाई अत्याधुनिक, प्राविधिक शिक्षा प्रदान गर्ने सम्झदारी पत्र मा हस्ताक्षर भएको हो । स्वीव्ट एजुकेशनको तर्फबाट फाउन्डर
काठमाडौं, १२ माघ । क्यान इन्फोटेक २०२३ माघ २३ गतेबाट २९ गतेसम्म हुने भएको छ। महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने मेला कम्प्युटर एुसोसिएसन नेपाल महासंघले गर्नलागेको २८औँ संस्करण हो। कम्प्युटर
काठमाडौं, माघ - शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना गरिदै छ । विविधता, समानता
काठमाडौँ, २९ पुस । हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवं खगोलविद् डा. सनतकुमार शर्माका अनुसार शुक्रबारदेखि करिब एक महिनासम्म यस पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ
बुटवल पुस कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को १४ औ अध्यक्षमा रणजित कुमार पोदार चयन भएका छन् । खुशल रेग्मी – वरिष्ठ उपाध्यक्ष, राजेन्द्रप्रसाद अर्याल – उपाध्यक्ष, सरिता सिंह – उपाध्यक्ष, हर्क बहादुर सेटि – उपाध्यक्ष, धु्रव राज शर्मा (सुदिप) – उपाध्यक्ष, चिरञ्जीवी अधिकारी – महासचिवमा चयन भएका हुन
चन्द्रौटा (कपिलवस्तु), ११ पुस । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ८, विसुनपुर अवस्थित बाल ज्योति माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला उदघाटन गरिएको छ । सोमबार अभिभावक भेला कार्यक्रमको आयोजना गरी सामाजिक परीक्षण तथा विज्ञान प्रयोगशाला उदघाटन गरिएको हो । शिवराज नगर प्रमुख अजय थापाले प्रयोगशाला उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक तथा
बुटवल, पुस - नेपालीको लगानीमा हङ्गकङ्गमा केन्द्रीय कार्यालय सहित सरुवात भएको सफ्टवेयर कम्पनी स्वीभप्ट् टेक्नोलोजीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालयमहरु प्राविधिक धारमा विशेष काम गर्ने भएको छ । पछिल्लो समयमा प्राविधिक शिक्षा अनै अहिलेको आवश्यकता भैरहेको परिपेक्षमा स्वीभट् टेक्नोलोजी प्रालि लिमिटेड नेपालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत बुटवलका विद्यालयमा रहेका विपन्न, गरिब
बुटवल, ७ पुस । सवारी साधन चलाउँदा चलाउँदै चालक निदाउँदा धेरै दुर्घटना हुने गरेका छन् । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउँदा चालकलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन् । कालिका मानवज्ञान माविले ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा सोही विद्यालयमा
बुटवल, ७ पुस । घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घाम छेकिंदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् ।