ट्रेंडिंग:

>> गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश >> विपक्षीको वैठकमा जांदैमा आत्तिनुपर्दैन : नेपाल >> वडाअध्यक्षलाई एमालेले सोध्यो स्पष्टिकरण >> बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते >> पत्रकारहरुका लागि स्थानीय तहका सवाल विषयक तालिम >> राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती : नेकपा एस >> गृहमन्त्रीको हिसाबकिताब प्रधानमन्त्रीसँग लिने कांग्रेसको चेतावनी >> दाङका गूठीपीडित फेरि आन्दोलनमा,  ४ जना घाइते >> दुग्ध किसानका समस्या समाधान गर >> गणतन्त्र प्राप्तिपछिको नेपाली अर्थतन्त्र >> बुटवलमा पुनः गुञ्जीदै काब्य >> रामग्राममा ९९ प्रतिशत अस्पतालमा सुत्केरी >> आजको मौसम : लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुइ स्थानमा हावाहुरीको सम्भावना >> विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइवाइले एक लाख दिने >> विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै >> रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन >> शान्ति समाजद्वारा बुटवलमा सुशासनका लागि नागरिक हस्तक्षेप सम्बन्धी अन्तक्र्रिया >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु >> मन्जिता रानालाई एसईई खुल्ला नृत्य प्रतियोगिताको उपाधि >> यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु एक जना सिकिस्त बिरामी >> ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो >> गरिव एवं जेहेन्दार विद्यार्थीलाई १३ लाख बढिको अक्षयकोष >> गौशालालाई होटल ब्यवसायीको सहयोग >> गोर्खा ब्यायज र फर्साटिकर विजयी >> शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन >> निर्देशन अनुसार विकास योजनाहरु नभएकोले जिल्ला समन्वय समितीको ध्यानाकर्षण >> च्याम्पियन्स लिग फाइनल उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै >> अल हिलालले जित्यो किङ कपको उपाधि >> युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ? >> अन्तराष्ट्रिय बडिबिल्डिङमा भाग लिने कृष्णलाई बिदाई >> निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण >> सल्यानको छत्रेश्वरीमा एमालेको नयाँ पालिका कमिटी निर्माण >> एमाले संसदीय दलको बैठक बस्दै >> मलाइका र अर्जुनको ब्रेकअप ! >> इन्द्रेणी सहकारीले बुटवलमा फास्ट चार्जिङ स्टेशन चलाउंदै >> भारतको लोकसभाको अन्तिम चरणको मतदान आज >> दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा >> आजको मौसम : केही प्रदेशमा चट्याङसहित वर्षा, केहीमा तातो हावा >> मानसिक समस्याग्रस्त महिलाको यसरी गरियो उद्दार >> लोकविश्वास र हाम्रो समाज >> युवाहरूको नमुना गाउँसभा >> मरुभूमिले सिकाएको बाख्रापालन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा पुनः इन्द्र ढकाल >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> चालकलाई नियमित प्रशिक्षणले घट्दै छ दुर्घटना >> मापसे गरी गाडी चलाउनेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट >> नेपालगञ्ज र धनगढीकाे तापक्रम आज पनि ४२ डिग्री भन्दा माथि >> अत्यधिक गर्मी बढेसँगै वीरेन्द्रनगरका विद्यालय बन्द गरिने

गुल्मीमा समानुपातिक तर्फको मतपत्र पुग्यो

७ कार्तिक २०७९, सोमबार
७ कार्तिक २०७९, सोमबार

गुल्मी, ६ कात्तिक ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदश्य चुनावका लागि गुल्मीमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मत पत्र आईपुगेको छ । निर्वाचन आयोगले गुल्मीका लागि ढुवानी गरेको ६ लाख ३५ हजार मतपत्र सोमबार जिल्ला आईपुगेको हो ।

जिल्लामा समानुपातिक प्रणाली तर्फको निर्वाचनका लागि क्षेत्र नं. १ मा प्रतिनिधि सभाका सदश्यका लागि १ लाख ३२ हजार र प्रदेश सभा सदस्यका लागि १ लाख ३६ हजार र क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका लागि १ लाख ८२ हजार र प्रदेश सभा सदश्यका लागि १ लाख ८५ हजार मतपत्र आईपुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

नेपाली सेनाको सहयोगमा उक्त मतपत्रहरु सदरमुकाम आईसकेपछि सोमबारै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जिम्मा लगाई सकिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

यस पटकको निर्वाचनमा जिल्लामा कुल २ लाख २३ हजार छ सय १५ मतदाता रहेका छन । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल र दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?