ट्रेंडिंग:

>> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट >> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो >> बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने >> सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र >> महामारीले जन्मिएका ‘उद्यमी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> यातायात व्यवस्था कार्यालय बुटवलका पुर्व प्रमुख सहित ५ जना नक्कली लाइसेन्स प्रकरणमा पक्राउ >> एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण >> टी–२० विश्वकपः बंगलादेशसँग १० वर्षपछि बद्ला लिने मौका >> सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर >> बजाज पल्सर एन १५० अब नेपाली बजारमा >> घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक >> पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने >> लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट >> तेस्रो न्यू होराइजन एसईई फेस्टमा विद्यार्थीको उत्साहजनक सहभागिता >> बुटवलमा ग्रील जोनलाई संघीय सरकारको एक करोड वजेट >> बूढीगण्डकीको अन्यौलतालाई हटाउनुपर्छ : विश्वप्रकाश >> कबाड व्यवसायीको काठमाडौँमा प्रदर्शन, बालेनविरुद्ध नाराबाजी >> करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव >> भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु >> संसदीय समितिको बैठकमा एनजीओको खाजा ! >> युसीएमएस भैरहवाद्वारा कपिलवस्तुमा सरोकारवालाहरुसँग अन्तरक्रिया >> पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते >> कांग्रेस र एमालेका जनप्रतिनिधिले वहिष्कार गरेपछि काठमाडौंको नगरसभा स्थगित >> भिजिट भिसाको दुरुपयोग बढ्दैः अध्यागमनले ५ सय भन्दा बढीलाई विमानस्थलबाटै फर्कायो >> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा
क्यान महासंघ रूपन्देहीको साधारण सभा

‘डिजिटल नेपाल बनाउन सहकार्य जरुरी’

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल, १६ भदौ कम्प्युटर एसोसिएसन नेपाल महासंघ रूपन्देही (क्यान महासंघ रूपन्देही) को २२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा आयोजना भएको साधारण सभामा बोल्ने बक्ताहरूले सरकारले परिकल्पना गरेको डिजीटल नेपालको विषयमा सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

तीन तहको सरकारले डिजिटल नेपाल बनाउने भन्ने कुरा गरेपनि सोही अनुसारको कार्यान्वयनको लागि कुनै चासो नदेखाएको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रीय निर्वतमान अध्यक्ष नवराज कुँवरले तीन तहका सरकार आएपनि काम भन्दा पनि कुरा मात्रै गर्ने परिपाटी रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले डिजिटल नेपाल निर्माणको लागि महासंघ जहिले पनि तयार रहेको भन्दै यसको लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठ, प्रदेश उपाध्यक्ष नारायण खनाल, प्रदेश सदस्य–रेस्मिराज अर्याल, क्यान महासंघ रूपन्देहीका पूर्व अध्यक्ष प्रकाश राना, लोकहरी पाण्डे, लुम्बिनी सिटी कलेजका प्राचार्य राहुल भुषाल, नेपथ्य कलेजका प्राचार्य संजिब भन्डारी, बुटवल जेसिजका पूर्व अध्यक्ष राजिब गौतम, क्यान महासंघ रूपन्देहीका बरिष्ठ उपाध्यक्ष बिरबहादुर क्षेत्री, उपाध्यक्ष जीवन अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा आजिवन सदस्यताको प्रमाणपत्र वितरण, प्रीन्टर रिपेयर तालिमको प्रमाण पत्र वितरण गरिएको सचिव सुरेश चन्द्र भट्टराईले जानकारी दिए ।

साधारण सभामा महासंघ रूपन्देहीका अध्यक्ष माधव अर्यालको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । यस्तै कोषाध्यक्ष सुबाश घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा लेखापरीक्षण प्रतिबेदन समेत पारित भएको र बिधान संसोधनको प्रस्ताव समेत पारित भएको सचिव भट्टराईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?