ट्रेंडिंग:

>> दुग्ध किसानका समस्या समाधान गर >> गणतन्त्र प्राप्तिपछिको नेपाली अर्थतन्त्र >> बुटवलमा पुनः गुञ्जीदै काब्य >> रामग्राममा ९९ प्रतिशत अस्पतालमा सुत्केरी >> आजको मौसम : लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुइ स्थानमा हावाहुरीको सम्भावना >> विश्वकपमा शतक प्रहार गर्ने खेलाडीलाई वाइवाइले एक लाख दिने >> विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै >> रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन >> शान्ति समाजद्वारा बुटवलमा सुशासनका लागि नागरिक हस्तक्षेप सम्बन्धी अन्तक्र्रिया >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु >> मन्जिता रानालाई एसईई खुल्ला नृत्य प्रतियोगिताको उपाधि >> यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु एक जना सिकिस्त बिरामी >> ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो >> गरिव एवं जेहेन्दार विद्यार्थीलाई १३ लाख बढिको अक्षयकोष >> गौशालालाई होटल ब्यवसायीको सहयोग >> गोर्खा ब्यायज र फर्साटिकर विजयी >> शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन >> निर्देशन अनुसार विकास योजनाहरु नभएकोले जिल्ला समन्वय समितीको ध्यानाकर्षण >> च्याम्पियन्स लिग फाइनल उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै >> अल हिलालले जित्यो किङ कपको उपाधि >> युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ? >> अन्तराष्ट्रिय बडिबिल्डिङमा भाग लिने कृष्णलाई बिदाई >> निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण >> सल्यानको छत्रेश्वरीमा एमालेको नयाँ पालिका कमिटी निर्माण >> एमाले संसदीय दलको बैठक बस्दै >> मलाइका र अर्जुनको ब्रेकअप ! >> इन्द्रेणी सहकारीले बुटवलमा फास्ट चार्जिङ स्टेशन चलाउंदै >> भारतको लोकसभाको अन्तिम चरणको मतदान आज >> दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा >> आजको मौसम : केही प्रदेशमा चट्याङसहित वर्षा, केहीमा तातो हावा >> मानसिक समस्याग्रस्त महिलाको यसरी गरियो उद्दार >> लोकविश्वास र हाम्रो समाज >> युवाहरूको नमुना गाउँसभा >> मरुभूमिले सिकाएको बाख्रापालन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा पुनः इन्द्र ढकाल >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> चालकलाई नियमित प्रशिक्षणले घट्दै छ दुर्घटना >> मापसे गरी गाडी चलाउनेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट >> नेपालगञ्ज र धनगढीकाे तापक्रम आज पनि ४२ डिग्री भन्दा माथि >> अत्यधिक गर्मी बढेसँगै वीरेन्द्रनगरका विद्यालय बन्द गरिने >> पश्चिम नवलपरासीमा हावाहुरीले एक सय बढी पोलमा क्षति, विद्युत सेवा अवरुद्ध >> रुपन्देही जिल्ला बुद्धिचाल छनौट सम्पन्न >> सुस्तामा माछा मार्ने क्रममा एक जनाको मृत्यु >> प्रचण्ड, ओली र नेपालबिच सिंहदरबारमा भेटवार्ता >> ६० किलो सुन तस्करी प्रकरणमा लामा पक्राउ >> आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस >> ट्रम्प सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय तोकिने >> दाङमा अटो र मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

पार्टीविरुद्ध लाग्ने चारजनालाई एमाले सिद्धार्थनगरले ग-यो कारवाही

२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

भैरहवा, २२ असार ।

नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधि विरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

शुक्रबार नगर बैठकबाट पुर्व नगर सचिव नारायणप्रसाद भण्डारी सहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको नेकपा एमाले नगर अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी पार्टीको बैठकले ३ दिनभित्र सदस्यता नवीकरण गराउने, केन्द्र, प्रदेश र जिल्लाका अध्ययन परिपत्रले निर्देशन गरे अनुसार कार्यान्वयन गर्ने, पार्टी प्रशिक्षण गर्ने, जनवर्गीय संगठनका बैठक, भेला आयोजना गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भूमिश्वर ढकालले यो वर्ष एमालेको अधिवेशन वर्ष भएकाले सबै सदस्यहरुलाई आ–आफ्नो ठाउँबाट पार्टीका काममा सकृय हुन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोख्रेल, केन्द्रीय सल्लाहकार डा. गितु गिरी, प्रदेश सचिवालय सदस्य अनुप बराल, प्रदेश सदस्यहरु राजेन्द्रप्रसाद पन्थी, लक्ष्मी कोइराला, डासुराम पाण्डे, सागर अधिकारी, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उप सचिव हितराज पन्थी, माया कंडेल, प्रदेश सल्लाहकार डा. राम प्रसाद बस्याल, पुण्य सापकोटा, सचिवालय सदस्य हरि अधिकारी, जिल्ला सदस्य प्रेम कुमार सेन्चुरी, हरि चन्द्र बिक, डिजाइन थापा, सीता काफ्ले, उत्तम कुमार श्रेष्ठ, दिलु कुवंर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?