ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

दासता उन्मुलनका कुरा (सम्पादकीय)

१६ मंसिर २०७५, आईतवार
१६ मंसिर २०७५, आईतवार

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस हो । कुनै समय यस्तो थियो जुन सामाजिक संरचनालाई दास मालिक समाज भनिन्थ्यो । आदीम साम्यवादी समाजको अन्त्यपछि दास मालिक युग ल्याइयो । जुन समाजमा मालिकहरूले कतिपय जितेका क्षेत्रमा रहेका मानिसलाई बन्दी बनाएर आफ्नो राज्यमा ल्याउँथे र उनीहरूलाई काममा जोताउँथे । भागेर जान नपाओस् भनेर कतिले बाँधेर राख्थे भने कतिले कोठामा थुनेर राख्ने गर्ने । चौबिस घण्टामा चार पाँच घण्टा बाहेक सबैभन्दा अफ्ठेरा काममा उनीहरूलाई जोताउँथे । पेटभरी खान दिइँदैनथ्यो । ज्याला भन्ने चिज दासहरूलाई दिइँदैनथ्यो । काममा जोताउँदा पनि उनीहरूलाई पिट्ने गरिन्थ्यो । यो परम्परा सामन्तवादी युगमा पनि स¥यो । निर्मूल गर्नुको साटो त्यसलाई सामन्तहरूले बैधानिक रूप दिए । दास भनेर किटानी गर्दै धार्मिक संबिधानको जंजीरले बाँधियो । दासको सन्तानले दासता नै गर्नुपथ्र्यो । अहिले पनि कतिपय ठाउँमा मालिक र दास भनेर मानिसकाबीचमा वर्गीकरण गरेको देखिन्छ । मालिकहरूले दास भनाइनेहरूलाई कजाएको देख्न सकिन्छ ।
दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, ब्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । ब्यबहारमा केही नरमपना आएको होला । तर, प्रबृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यबहारिक रूपमा निर्मूल भएको छैन । शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्ध्र सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । कामदार भाग्ला भनेर उसको ज्याला रोकिएको हुन्छ । यी सबै दास मालिक युगबाट विरातमा आएका अबशेषहरू हुन् ।
मानिसले आफूलाई मालिक ठान्ने संस्कार छ । मालिक भनेर कसैले बोलाओस् भन्देओस् भन्ने चाहन्छ । ब्यवहार गरोस्, ढोगोस् भन्ने चाहना राख्छ । माथिल्ला पदमा रहेका अफिसरहरूले तल्लातहका कर्मचारीहरूलाई गर्ने ब्यवहार त्यस्तै रहेको देख्न सकिन्छ । तल्लातहका कर्मचारीले झुकेर ढोगोस् भन्ने चाहन्छ । केही बर्ष अगाडिसम्म पदमा रहेका राजाले आफ्नो गोडामा दाम राख्न लगाएर ढोग गराउँथे । अहिले मन्त्रीहरूले दाम राख्ने चलन नल्याए पनि ढोग खान खोज्दै गरेको देखिन्छ । एक वर्गले अर्को वर्गलाई हेपाहा तरिकारले गरिने ब्यवहार नै दासता हो । यस्तो सञ्जाल विश्वभरी नै फैलिएको छ । कतै परोक्ष होला कतै प्रत्यक्ष होला । यदि दासता उन्मुलन भएको हुन्थ्यो भने दासता उन्मुलन दिबस भनेर घोषणा हुने थिएन । जब कुनै बस्तु मानव समाजमा विद्यमान रहन्छ र नै त्यसको उन्मुलन गरौँ भन्ने मागसहित दिवसहरूको आयोजना गरिएको हुन्छ । समाजमा वर्ग रहेसम्म एउटा वर्ग दासको रूपमा र अर्को वर्ग मालिकको रूपमा विद्यमान रहिरहन्छ । त्यसैले दासता पूर्ण रूपमा उन्मुलन हुनको लागि वर्गीय अन्तरविरोध घटाउनु पर्ने हुन्छ । मालिक वर्गले पनि जब कम नाफामा काम र ब्यवहार गर्न थाल्छन् अन्तरविरोधको कमी आउने त्यो कारण बन्न पुग्छ । जब मालिकहरूले विभिन्न नाममा ठगेर, लूटेर अर्थोपार्जन गर्न थाल्छन् त्यहाँ अन्तरविरोध चुलिन जान्छ । यो देशको राज्य संयन्त्रले देखाउने ब्यबहारमा भर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?