© २०२३
ललिता निवास जग्गा प्रकरण : मीनबहादुरसहित २० जना थप एक साता हिरासतमै
काठमाडौं,२४ साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न...