Logo
२४ जेष्ठ २०८०, बुधबार
किसानको उत्पादन बर्दघाटले किनिदिने

नवलपरासी, जेठ जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो । कृषकको उत्पादन खेर नजाओस र कृषकलाई

मलको कोटा बढाउन पत्राचार

नवलपरासी, जेठ- जिल्ला समन्वय समिति (जिसस) नवलपरासीले जिल्ला भित्रका किसानहरूका लागि रासायनिक मलखादको कोटा वृद्धि गरि थप मलखाद्य पठाउन माग गरेको छ । अन्य जिल्ला भन्दा थोरै मलखादको कोटा कायम गरि कम मलखाद पठाउने कार्य प्रति जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको जनाउदै संघ सरकार तथा लुम्बिनी प्रदेश सरकारसँग कोटावृद्धि गरि तत्काल

माछामा मन

बर्दघाट,  बैशाख - कुनै समय खेलकुद क्षेत्रमा जिल्लाको बागडोर सम्हालेका पश्चिम नवलपरासीका कुमार आले पछिल्लो समय मत्स्य ब्यवशायमा होमिएका छन । जिल्ला खेलकुद विकास समितिको ४ वर्षे कार्यकाल सफल सम्पादन गरेका बर्दघाट नगरपालिका वडा नम्बर १३ का आले पछिल्लो समय बायोफ्लेक्स प्रविधिमा आधारित मत्स्य पालनसँगै एकिकृत कृषि फर्म संचालन गरेका छन । कुनै

‘डिग्री होल्डर’ को तरबुजा तरक्की

बुटवल,   बैशाख । ६ जना युवाहरू कृषि विषय र व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । ‘डिग्री होल्डर’ हरूले कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्ने योजना अनुसार लागि परेका छन् । कोभिड १९ को कारण थला परेको कृषि क्षेत्रलाई उकास्ने गरी योजना बनाएका उनीहरूले कृषि क्षेत्रमा केही फरक गर्ने योजना सहित आम्दानी पनि

रोहिणीका किसानले पाए ५० प्रतिशत अनुदानमा पम्पसेट

भैरहवा, २६ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व

नेपालमा यो वर्ष खाद्य संकट हुन सक्ने विज्ञहरूको चेतावनी

काठमाडौं,२२ बैशाख । नेपालमा यो वर्ष खाद्यान्न संकट हुने विज्ञहरूले चेतावनी दिएका छन्। नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन्। विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा

विदेशले पाठले स्वदेशमा उद्यमी

बुटवल, बैशाख । विवाह नहुँदै बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएकी तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बनकट्ीकी दुर्गा भण्डारीले विदेशी भुमिमा मिहिनेत गरेको अनुभव अहिले पनि ताजै छ । उनी विवाह नहुँदै रोजगारीकालागि दक्षिणकोरिया गईन । त्यहाँ उनले ३ बर्ष विताईन । नेपाल आएपछि उनको विवाह भयो, पुनः २ बर्ष

राप्तीमा कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र सञ्चालन

दाङ, १५ वैशाख दाङको राप्ती गाउँपालिका –८ सिसहनियामा किसानको सुविधाका लागि कृषि एम्वुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरिएको छ । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार बिकास मन्त्री इन्द्रजित थारुले किसानले उत्पादन गरेको बस्तुलाई बिक्रीका लागि सहज होस् भनेर कृषि एम्वुलेन्स र कृषि उपच संकलन केन्द्र संचालन

५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन पाएपछि किसानहरु खुशी

दाङ, १५ वैशाख । गढवा गाउँपालिकाले पशुपालक किसानलाई गाईभैसीलाई खुवाउने घाँस काट्ने च्यापकटर मेसिन प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यावसायिक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ती मेसिन उपलब्ध गराएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल

सल्यानमा चैते धानको खेति विस्तार

सल्यान, १५ बैशाख । सल्यानमा खेती गरिएको चैते धानको खेती अनुगमन गरिएको छ । जिल्लाको कालिमाटी गाउँपालिकामा गरिएको चैते धान खेतीको स्थलगत अनुगमन गरिएको हो । गाउँपालिकाको कृषि विकास शाखा सहित जनप्रतिनिधि र किसानहरुको टोलीले वडा नम्बर ६ छर्छरेमा ८० रोपनी क्षेत्रफलमा लगाएको चैते धान खेतीको अनुगमन गरेको कृषि विकास

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन