© २०२३
राष्ट्रियस्तरको अङ्ग्रेजी स्क्राबल प्रतियोगितामा सुनवल युनाइटेडका अंकित प्रथम
बुटवल,१९ कार्तिक । बारा जिल्लाको सिमरामा सम्पन्न राष्ट्रियस्तरको अङ्ग्रेजी स्क्राबल प्रतियोगितामा नवलपरासीको सुनवल युनाइटेड अङ्ग्रेजी आवासीय माबि सुनवल ४ का बिद्यार्थी अङ्कित बिक नेपाल प्रथम भएका छन् । यहि कार्तिक...