© २०२३
सञ्चारमाध्यम र पत्रकारको मनपरी रोक्न देवदह नगरपालिकाको कडा निर्णय
बुटवल,११ कात्तिक । कतिपय सञ्चार माध्यम र पत्रकारले स्वीकृति बेगर मनपरी ढंगले विज्ञापन प्रकाशन गर्ने र भुक्तानी माग्ने समस्याले हैरान भएपछि देवदह नगरपालिकाले कडा निर्णय गर्दै पालिकाको स्वीकृति लिएरमात्रै विज्ञापन...