बुटवल, ६ जेठ । रोटरी क्लव अफ बुटवलले इन्ट-याक्टर तथा रोट-याक्टरहरुका लागि करियर विकास कार्यक्रम गरेको छ । दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट-याक्ट क्लव र ३ वटा रोट-याक्ट क्लव सहभागी थिए । जसमा इन्ट-याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट-याक्ट
बुटवल, ६ जेठ । अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन पुर्व उपप्रधान एवं अर्थमन्त्री तथा रुपन्देही–२ का संघीय सांसद विष्णुप्रसाद पौडेलले गरेका थिए । त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय
दाङ, ४ जेठ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल नेपालले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न माग तथा सुझाव पेश गरेको छ । विभिन्न १९ वटा संघ संस्थाहरुको संयुक्त सञ्जालले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी समक्ष बुधबार माग तथा सुझाव बुझाएको हो । आर्थिक,
दाङ, ४ जेठ । नक्कली शरणार्र्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा उच्च तहका व्यक्तिकै संलग्नता देखिएपछि नागरिकहरू स्वतस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि बुधबार दाङको घोराहीमा भ्रष्टाचार विरुद्ध नागरिक अभियान कार्यक्रम भएको छ । नागरिक समाज दाङका संयोजक केबी
बुटवल, ३ जेठ । केही समययता धेरै नगरपालिका र गाउँपालिकाहरुले आफ्नो क्षेत्रलाई लैगिक हिंसामुक्त समाज बनाउन लागि परेका छन् । समाजलाई सही दिशा दिनका लागि पनि हिंसा रहित समाज हुन जरुरी हुने सरोकारवालहरु बताउँछन् । स्थानीय तहहरुले पनि समाजलाई सही मार्गदिशा निर्देश गर्नका लागि यस्ता अभियानहरु चलाईरहेका छन् । समाजमा
बुटवल, ३ जेठ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० ओै स्मृति दिवसमा रूपन्देही जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले माविस्तरमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । गणतान्त्रिक आन्दोलनमा जीवराज आश्रितको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कालिका मानवज्ञान माविकी छात्रा करिना खनाल
बुटवल, २ जेठ । युवाहरुलाई नेतृत्व विकास र सामाजिक कार्यमा अग्रसर गराउँदै आएको रोट¥याक्ट क्लब अफ बुटवलको बर्ष २०२३÷०२४ को लागि अर्जुन खनालको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ । उनी संस्थाको २६ औं अध्यक्ष हुन् । क्लबको सचिवालयमा सोमबार बसेको ५ सय २८ औं वृहत बैठकबाट नयाँ नेतृत्व चयन
बुटवल, २ जेठ । रोटरी क्लब अफ बुटवल डाउनटाउनको २२ औ चार्टर नाईट सोमबार सम्पन्न भएको छ । क्लबको स्थापना दिवसको अवसरमा खैरनीस्थित श्री शान्तिप्रिया आधारभुत विद्यालयमा ५ थान कम्युटर र अपाङ्गता भएका दुई जनालाई ह्विलचेयर वितरण गरी मनाईएको हो । कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का
बुटवल- बैशाख । रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहिया देखि संघीय राजधानी काठमाण्डौै सम्म नयाँ आत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (एसी) बस सुरु भएको छ । आईतबार साँझ बेलहिया बाट पहिलो पटक काठमाण्डौका लागि हिमालय मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो । पश्चिम नेपाल
बुटवल(बुटवल टुडे) बैशाख । पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा सन्तोष के.सी., सह–कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका हुन । कार्यसमिति सदस्यहरुमा गौरव