बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अंगहरुको र प्रणालीहरुको परिपक्वता जस्तैः तौल, उचाई, टाउको, छाती र पाखुरा साथै सम्पूर्ण अंगहरुको जाँच गरी गणितीय मानाङ्ककको आधारमा रेकर्ड गरिनुलाई बृद्धि अनुगमन भनिन्छ । वृद्धि ः वृद्धि भन्नाले उमेर अनुसारको शारीरिक परिपक्वता हो । जसले शरिरको वृद्धि जस्तैः तौल, उचाई ,
भुटानी शरणार्थीको नाममा नेपाली नागरिकहरुलाई अमेरिका पठाउने ठगी काण्ड सार्वजनिक भएपछि नेपाली समाज तरङ्गित भएको छ । भ्रष्टाचारको एउटा फाइल खुल्दा यतिविधि बेथिति र अनियमितता नेपालको राज्य संयन्त्रमा रहेछ भन्ने तथ्य उजागर भएको छ । अझै मुलुकमा भएका अन्य ठूल्ठूला भ्रष्टाचार काण्डका फाइल खुल्दा कस्तो हालत होला भन्ने विषयतर्फ नेपाली
पछिल्लो समय मिडियामा आएका दुई समाचारहरू निकै विरोधाभाषपूर्ण रहे । पहिलो समाचार अनुसार मन्त्रिपरिषद्को निर्णयले सेना समायोजनमा अयोग्य मानिएका लडाकुहरूलाई दुई–दुई लाखका दरले रकम हस्तान्तरण गर्ने र दोस्रो अर्थ मन्त्रालयले एडीबीसँग ‘बजेटरी’ सहयोगका लागि २६ अर्ब रुपैयाँ लिन पहल गर्ने । यसरी हेर्दा एकातिर सरकारले आफ्नो ढुकुटीबाट अनुत्पादक क्षेत्रमाखर्च गर्न
बैशाख २८ देखि ३० सम्म लुम्बिनी नजिक पवन होटेलमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट २०२३ चल्यो । लुम्बिनीमा मार्टको तयारी भैरहँदा रुपन्देहीका पर्यटन व्यवसायीहरुले भने स्थानीयलाई बेवास्ता गरेको भनेर पत्रकार सम्मेलन गरेरै विरोध जनाए । नाट्टा केन्द्रीय समितिको व्यवस्थापनमा नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा स्थानीय बासिन्दाको त कुरै छोडौं स्थानीय पर्यटन
विद्यालय भर्ना अभियान २०८० चलिरहेको छ । संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको भर्नाको लागि भीड छ । सीमितलाई छाडेर धेरैजसो सामुदायिक विद्यालयहरुले अपेक्षा बमोजिम विद्यार्थी पाइरहेका छैनन् । धेरैजसो सामुदायिक विद्यालयहरु विद्यार्थी नपाएर तड्पिनु परेको छ भने केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको लागि थामिनसक्नु दवाव छ । रुपन्देहीका सीमित सामुदायिक विद्यालय बुटवलका
कपिलवस्तुका राजा शुद्धोधनका पुत्रको रुपमा लुम्बिनी बगैँचामा गौतमबुद्धको जन्म भएको कुरा विश्वभरका बौद्धमार्गीहरुलाई मात्र हैन धर्म, सस्कृति, ईतिहास र पर्यटनमा रुची राख्नेहरुलाई अब बताइरहनु पर्दैन । उनै शाक्यमुनि बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट प्रदेशको नामाकरण भएको छ । दोश्रो विश्व बौद्ध सम्मेलनले पहिचान गरेका नेपालका प्रमुख ४ बौद्ध स्थलहरु यही प्रदेशमा
नेपालको श्रमशक्ति : नेपालमा १५ वर्ष माथिको जनसंख्यालाई श्रम गर्न सक्ने जनसंख्या मानिन्छ । २०७८ को जनगणना अनुसार नेपालको कूल जनसंख्याको ६१.९५ प्रतिशत जनसंख्या १५देखी ६० वर्ष बढी उमेर समूहका मानिसहरुको छ । ब्यवहारीक रुपमा नेपालमा १० वर्ष माथिका मानिसहरु पनि श्रममा संलग्न भएको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार
पछिल्लो तीन महिनामा तपाईंले कुन पुस्तकको सुरूदेखि अन्त्यसम्म पढ्नु भयो ? विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका सन्दर्भमा हामी सबैले मनन गर्नुपर्ने भएको छ कि हामी कति पढ्छौं । आइसल्याण्डका ५० प्रतिशत मानिसहरूले वार्षिक आठवटा पुस्तक पढ्छन् र त्यहाँका ९३ प्रतिशत मानिसहरूले वार्षिक एउटा पुस्तक पढ्छन् । पढ्नु किन जरुरी
बुटवलमा संचालनमा आएको साल नै भाटभटेनी सुपर मार्केटमा आगलागी भयो । विद्युत सर्ट भएर भएको आगलागीमा ठूलै नोक्सान भएको अनुमान थियो । २०७५ साल फाल्गुनमा बुटवलको मुख्य व्यापारिक स्थल अमरपथमा रहेको एक फेन्सी पसलमा विद्युत सर्ट हुँदा लागेको आगोले गर्दा एक करोडभन्दा बढीको क्षति भयो । दमकल, सेना, प्रहरी र
उन्नाइसौं शताब्दीसम्म खस्यौली सालघारी र बुट्यान क्षेत्र थियो । बटौली (बुटवल) बजार चम्केको थियो । पश्चिम नेपालकै मुख्य बाणिज्य केन्द्र थियो बटौली । पुरानो पाल्पा राज्यको प्रशासनिक केन्द्र पाल्पा तानसेनमा भएपनि व्यापारको केन्द्र बटौली बजार थियो । उत्तर दक्षिणको आवत जावतको मुख्य बाटो पनि यही बटौली क्षेत्र थियो । बटौली