ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

तिलोत्तमा, ११ वैशाख ।

रुपन्देहीको   वडा नं. ६ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । मणिग्राममा निर्मित सो भवनको मंगलबार आयोजित एक कार्यक्रमबिच नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख खाणले नागरिकलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालय निर्माण गरिएको बताए । उनले नगरपालिकाका १७ वटा वडा मध्ये ११ वटा वडाको आफ्नै कार्यालय भवन निर्माण गरिसकिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष गणेश पाठकले सबैको सहयोगले छोटो समयमैं भवन निर्माण सम्पन्न गर्न सफल भएको बताए । नयाँ भवनबाट सेवा प्रवाह थप सहज हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रदिप वनले साढे ५ कट्ठा क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण गरिएको बताए । वडा कार्यालय भवन निर्माणका लागि २ करोड ३१ लाख लागत अनुमान गरिएकोमा १ करोड ८२ लाख ९३ हजारमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएको बताए ।

२०८० चैतभित्र सक्ने सम्झौता भएकोमा सम्झौता अनुसार नै निर्माण सम्पन्न भएको वरिष्ठ इन्जिनियर वनले जानकारी दिए । उक्त जग्गा स्वर्गीय सरोजमणि आदितले वडा कार्यालयका लागि प्रदान गरेका थिए । वडा कार्यालयले स्वर्गीय आदितको शालिक समेत निर्माण गरेको छ ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा नं. ६ का पुर्व वडाअध्यक्ष सुखदेव न्यौपाने, समाजसेवी रोमणिप्रसाद पाठक, शान्ति नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, पश्चिम पहुनी माविका अध्यक्ष खुमबहादुर थापा, वडा नं. ६ का वडा सचिव कृष्णबहादुर क्षेत्री, वडा सदस्य सीता खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?