ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

भैरहवा, ४ बैशाख ।

रुपन्देहीको सियारी गाउँपालिकामा रोजगार सेवा केन्द्रले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले सियारीका अधिकांश बिद्यालय तथा सार्वजनिक स्थानको स्वरुप नै परिवर्तन भएको छ ।

कार्यक्रम सञ्चालन गर्नुपुर्व अव्यवस्थित देखिएका बिद्यालय तथा सार्वजनिक स्थान अहिले हरियाली र सुन्दर देखिएका छन् ।

रोजगार सेवा केन्द्रले सियारीका केहि स्कुलमा शुरु गरेको हरित बिद्यालय कार्यक्रम सहजीकरण तथा भवन संरचना व्यवस्थापन कार्यक्रमले बिद्यालयको मुहार नै फेरिएको छ भने कार्यक्रम शुरु गरिएका सार्वजनिक स्थान समेत सफा र सुन्दर देखिएका छन् ।

रोजगार सेवा केन्द्रले पालिका भित्रमा रहेका रोजगारीको क्षेत्रमा रहेका अबसर तथा संभावनाको पहिचान गने उद्धेश्यले रोजगार संवाद मञ्च समेत सञ्चालन गरेको छ ।

रोजगार केन्द्रमा सुचीकृत बेरोजगार व्यक्तिहरुलाई दक्षता र सिप अनुसार पालिका भित्रका नीजि, गैरसरकारी, सरकारी तथा आबश्यक क्षेत्रमा पहिचान गर्ने तथा समस्याहरुको निदान र रोजगारी श्रृजनाका नविनतम उपाए एंव ढाँचा तथा बिधिहरुको बिकास गर्ने उद्धेश्यले रोजगार संवाद मञ्च सञ्चालन गरिएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन् ।

उनले संघीय, प्रदेश र स्थानीय निकायबाट सञ्चालन हुने बिकास निर्माण सम्बन्धी कार्यक्रमहरु वीच समन्वय र सहकार्य गर्दै बेरोजगारीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि संवाद मञ्च सञ्चालन गरिएको बताईन् ।

सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीका सम्भावनाको खोजी गर्दै बिरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने गरी काम गरिएको बताए । सियारीमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेथरी बेलवास सडक खण्डको सुन्दरीकरण, बिभिन्न स्थानमा खानेपानीको पाईप लाईन बिस्तार, हरित बिद्यालय सुन्दरीकरण लगाएतका कार्यक्रम सञ्चालन छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?