ट्रेंडिंग:

>> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट

लुम्बिनीमा फोहोर मैला व्यवस्थापन सम्बन्धीसडक नाटक

२९ माघ २०८०, सोमबार
२९ माघ २०८०, सोमबार

दिनेश प्रसाद लोंध
लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा फोहोर मैला व्यवस्थापन सम्बन्धी जनचेतना मुलक सडक नाटक सम्पन्न भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन र सरसफाईलाई मध्यनजर गरी सडक नाटक कार्यक्रम सुरु गरिएको हो । नगरपालिकालाई स्वच्छ, सफा र सुन्दर बनाउन उद्देश्यले आम नागरिकहरुलाई सडक नाटकको माध्यमबाट जागरुक गर्ने उद्देश्यले नगरपालिका भित्र गाउँ र शहरमा नाटक प्रदर्शन गरेर जनचेतना फैलाईएको छ । कुहिने र नकुहिनेहरु फोहोर छुट्याउने, फोहोरमैला जथाभावी नफालौ भन्ने सन्देशसहित आम नागरिकहरुलाई सन्देश मुलक नाटकको माध्यमबाट जागरुक गराएको र जनता र जनप्रतिनिधिको जनसहभागितामा विभिन्न चौक बाजारमा सचेतनामुलक सडक नाटक देखाईएको हो । “जबसम्म आम नागरिक सचेत हुदैनन् तब सम्म फोहोर मैला व्यवस्थापन गर्न कठिनाइ भइरहन्छ त्यसै फौहोर मैला व्यवस्थापन जनचेतनाबाट सम्भव हुन्छ”– नगरपालिकाका अधिकृत रामप्रसाद प्रसाद ज्ञवालीले भने ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा फोहोर प्रशोधन केन्द्रको समस्याले गर्दा फोहोर मैला उठ्न सकेको थिएन । फोहोर प्रशोधन केन्द्रको निर्माण काम बाँकी रहेकाले अब केही महिना पछि पालिकाले दैनिक रुपमा घर घर चौक चौकमा फोहोर उठाउने भएको छ ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, राष्ट्रिय कलाकार राम चन्द्र अधिकारी (काजी बा), बिष्णु गैरे, सुरेश अशिम, दिपिका थापा, राजु श्रेष्ठले लगायतले फोहोर प्रशोधनका विषयमा धारणा राखेका थिए । वास प्रमुख शेषराम यादवको संयोजकमा तीन दिवसीय फोहोर मैला व्यवस्थापन सन्देश मुलक सडक नाटक सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?