ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

तुलसीपुरको चौधौँ नगर सभा सुरु

२६ माघ २०८०, शुक्रबार
२६ माघ २०८०, शुक्रबार

दाङ, २६ माघ ।

तुलसीपुर उपमहानगरपालिकाको चौधौँ नगर सभा शुक्रबारदेखि सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले नगर सभा सुरु गरेका हुन् । सभामा उपप्रमुख स्यानी चौधरीले आर्थिक वर्ष २०८०÷८१मा प्रस्तुत गरिएका बजेटको शीर्षकान्तरण रकमान्तर प्रस्तुत गरेकी छन् । सभामा विषयगत समितिका संयोजकहरुले विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा विधायन समितिका संयोजक भीमबहादुर कँवरले तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक र नगर प्रहरी ऐन केही दफा संशोधन प्रस्तुत गरेका थिए । पालिका क्षेत्रभित्र रहेका खानेपानी संस्थाको नियमन,अनुगमन र व्यवस्थापनका लागि खानेपानी ऐन ल्याउन थालेको छ । संयोजक कुवरका अनुसार अहिलेसम्म एक सय ६१ वटा ऐन कानुन निर्माण गरेको छ भने खानेपानी सम्बन्धी विधेयक सभामा प्रस्तुत गरेका छन् । संयोजक कुवरका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पर्यटन विकास कार्यविधि, तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी व्यवस्थापन मापदण्ड, एकीकृत डाटा व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि समेत पारित गरिएको गरिएको छ ।

त्यस्तै आर्थिक विकास समितिका संयोजक माधव वलीले आर्थिक ऐन २०८० को दफा १९सँग सम्बन्धीत केही संशोधन प्रस्तुत गरेका थिए । त्यस्तै न्यायिक समिति संयोजक स्यानी चौधरी, सुशासन समितिका संयोजक धर्मराज वली, विधायन समितिका संयोजक भीमबहादुर कँवर, आर्थिक विकास समितिका संयोजक माधव वली, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, वनवतावरण समितिका संयोजक दुजमान भण्डारी, लेखा समितिका संयोजक घनश्याम ढकाल, सहकारी समिति संयोजक खुसीराम चौधरी,खेलकुद समिति संयोजक शिवानन्द डाँगी, प्राकृतिक स्रोत परिचान समितिका संयोजक शंकर खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?