ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रदेश अधिवेशनको निर्वाचन राति गराएकोमा रावलको असन्तुष्टी

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल,१५ असोज । नेकपा एमालेका नेता भीम रावलले एमालेको प्रदेश अधिवेशनको निर्वाचन अस्तव्यस्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेता रावलले आफ्नै दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले पूर्व निर्धारित समय विपरित मतदान र मतगणनाको समय लम्व्याइएको, राति राति मददात गराइएकोप्रति प्रश्न गर्दै त्यसबाट स्वच्छ र स्वस्थ राजनीतिलाई सहयोग नपुग्ने बताएका हुन्।

‘दलको आन्तरिक निर्वाचन निश्चित विधि र प्रक्रियाबाट हुनुपर्छ। उम्मेदवारी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, मतदान र मतगणना गर्ने काम समयबद्ध हुनुपर्छ,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाधिवेशनरअधिवेशन लम्ब्याएर अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राति मतदान गराउने काम र प्रवृत्तिले स्वच्छ र स्वस्थ जनीतिको विकासमा सहयोग पुग्दैन।’
एमालेले निर्वाचन मार्फत् विभिन्न प्रदेशको नेतृत्व चयन गरिरहेको छ। बागमती र लुम्बिनीमा निर्वाचन मार्फत् नेतृत्व चयन गरेको एमाले यतिबेला कर्णाली र कोशीमा नेतृत्व चयनको तयारीमा छ। त्यसको लागि ती प्रदेशमा यतिबेला मतगणना चलिरहेको छ।

रावलले भने जस्तै प्रदेश अधिवेशनहरु निर्धारित निर्वाचन कार्यतालिका अनुसार हुन सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?