ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
पालिका खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक अन्तरक्रिया

५ आश्विन २०८०, शुक्रबार १८:४२
५ आश्विन २०८०, शुक्रबार १८:४२

चन्द्रौटा(कपिलवस्तु) ५ असोज ।

शिवराज नगर प्रमुख अजय थापाले जनतालाई प्रत्यक्ष महसुस हुनेगरी जनशक्ति खटाइ गाउँघरमा पुगी सामाजिक सुरक्षा भत्ता दिइरहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरमा शुक्रबार आयोजित घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

जनप्रतिनिधिहरु निर्वाचनको बखत गरेका बाचा अनुसार आफू कार्यक्रम अघि सारे पनि सफल बनाउन एमआइएस अपरेटरहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए । अति अशक्त, अपांग तथा वृद्धवृद्धालाई लामो समय लगाएर बैंकमा लाइन, सवारीको पहुँच  नभएका स्थानमा बैंक र जनप्रतिनिधि घरमै पुग्दा सन्तुष्टि हुने गरेको उनको भनाई छ । मार्ग दर्शक अपरेटर नै रहेकोले सम्बन्धित पालिकामा सकरात्मक भुमिका खेल्न समेत नगर प्रमुख थापाले आग्रह गरे ।

यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले जनप्रतिनिधि निर्वाचित हुँदै गर्दा हस्तलिखित सरकारी कागजपत्र प्रविधिमैत्री बनाउन एमआइएस लगायत कर्मचारीहरुको अत्यन्तै सराहनिय भूमिका रहेको प्रशांसा गरिन् । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शाखा नै घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता शाखा नगरकै उच्च रहेको उनले जिकिर गरिन् । यस्तै शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमबिक्रम केसी, शिवराज नगरपालिकाका एमआइएस अपरेटर दिपक खड्का, बुद्धभुमि नगरपालिका एमआइएस अपरेटर प्रकाश केसी, शिवराज नगरपालिकाकी भावना पौडेल, महाराजगंज नगरपालिका एमआइएस अपरेटर बृजेश कुमार यादव, सुरेश कोहार लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । जिल्लाका ९० प्रतिशत घटना दर्ता नविकरण भइसकेको एमआइएस अपरेटर तथा फिल्ड सहायक कपिलवस्तु कार्य समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?