© २०२३
छोरी प्रोत्साहनमा ५७ को खाता
वीरेन्द्रनगर नगरपालीकाकाले नगर कार्यपालीकाको पहिलो बैठकबाट गरेको निर्णय बमोजिम नगरका ५७ जना छोरीले बैङ्कमा खाता खोलेका छन् । वीरेन्द्रनगर नगरपालीकाको १०० दिने कार्यक्रम अन्र्तरगत छोरी बचत खाता खोलीएको हो ।...